संविधान संशोधनः प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीका लागि दलहरू तयार हाेलान् ?देशमा अस्थिरता भएकाले संसदका प्रमुख दुई ठूला दल मिलेर स्थायित्व कायम गर्न र संविधान संशोधन गरेर जाने कुरामा सहमत भएको कांग्रेस र एमालेको दाबी छ२२ साउन, २०८१17 min read Share
टीआरसीमा लचक भएर संविधान संशोधनमा माओवादी साथ खोज्ने एमाले रणनीतिकांग्रेस र एमालेले संविधान संशोधन गर्न र स्थायित्व दिन गठबन्धन गरेका दाबी गर्दै आए पनि विपक्षी दलहरूले भने त्यसलाई पत्याइसकेका छैनन्२१ साउन, २०८१7 min read Share
कार्यविभाजनमा ओली र पाेखरेलले एकलाैटी गरेकाे भन्दै एमालेमा चर्कियाे असन्तुष्टिअध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पाेखरलले आफूनिकट नेताहरूलाई मात्रै जिम्मेवारी दिएर अरुलाई पाखा लगाएकाे भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् । १८ साउन, २०८१8 min read Share
पदाधिकारी बैठकमा प्रचण्डकाे आलाेचना गरेपछि जनार्दनविरुद्ध हरिबाेलकाे काउन्टरलामाे समयदेखि पार्टीभित्र प्रचण्डका आलाेचक भनेर चिनिएका नेता हरिबाेल गजुरेल भने अहिले एकाएक प्रचण्डकाे रक्षाकवच बनेर उभिएका छन् ।१७ साउन, २०८१6 min read Share
सत्ताबाट बाहिरिएसँगै माओवादीमा सुरु भयाे दुई लाइन संघर्ष, प्रचण्डमाथि उठ्यो प्रश्न२१ फागुनमा कांग्रेससँगको गठबन्धन भत्काएर प्रचण्डले एमालेसँग गठबन्धन गर्नु गलत थियाे भन्दै नेतृत्वकाे आलाेचना हुन थालेकाे हाे । त्यही गल्तीका कारण अहिले प्रतिपक्षमा पुग्नुपरेको भन्दै प्रचण्ड र यो गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका नेताहरूको आलोचना हुन थालेको छ । ३ साउन, २०८१8 min read Share
नेकपा एसकाे वरिष्ठ उपाध्यक्षमा बेदुराम र राजेन्द्र पाण्डेकाे दाबी, महाधिवेशन सकिएकाे दुई सातासम्म पार्टी पदाधिकारीविहीन२ साउन, २०८१7 min read Share
उपेन्द्रको पार्टी ओली सरकारमा नजाने, जनमतको रोजाइमा मधेशको मुख्यमन्त्रीसरकारलाई समर्थन गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टी भने सरकारमा सहभागी भएका छैनन् ।१ साउन, २०८१7 min read Share
चौथोपटक सत्तामा पुगेका ओलीलाई पुराना दलप्रतिकाे विश्वसनीयता फर्काउने माैकानेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक सत्ताको बागडोर सम्हाल्दै गर्दा उनका अगाडि चुनाैतीका चाङ छन् । त्यसाे त यसअघि उनी प्रधानमन्त्री बन्दा पनि चुनाैती नभएका हाेइनन्३१ असार, २०८१12 min read Share
परमादेशपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेका ओली तीन वर्षमै कसरी फर्किए सत्तामा ?ओलीका लागि यो राजनीतिक जित हो । दुईपटक संसद विघटन गरेपछि सत्ताबाट गलहत्याइएका ओली तीन वर्षमा फेरि प्रधानमन्त्री बने । ३० असार, २०८१14 min read Share
१४ वर्षपछि सरकारबाट ओर्लिएको माओवादी, जनमत निरन्तर ओरालाे यात्रामा नेपालको संसदीय इतिहासमा १९ महिनाअघि झण्डै शतप्रतिशत विश्वासकाे मत पाएका उनकाे बहिर्गमन भने २४ प्रतिशत मतमा झरेर भएकाे छ ।२८ असार, २०८१6 min read Share
ओलीले प्रधानमन्त्री बनाए, उनैले ढाले प्रचण्ड सरकारजसले १० पुस २०७९ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए, अहिले १९ महिनापछि उनै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढालेका छन् ।२८ असार, २०८१5 min read Share
चुनावी गठबन्धन नगर्ने कांग्रेस–एमालेको घोषणापछि ‘निर्णायक’ मोर्चाको गृहकार्यमा प्रचण्ड२७ असार, २०८१9 min read Share
१९ महिनापछि सत्ताबाहिर आउँदा प्रचण्डलाई पार्टी बनाउने अवसरकांग्रेसलगायतका दलसँगकाे चुनावी गठबन्धनबाट ३२ सिट जितेर आएकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री बने२६ असार, २०८१9 min read Share
झलनाथबाट 'धोका' पाउनेमा प्रचण्डदेखि घनश्याम भुसालसम्म'जेएन कमरेडले भनेकाले चुनावमा नै जाने भनेर घनश्याम दाइलाई अध्यक्षमा लडाउने गरी टिम बनाउन लाग्यौँ । तर अन्तिमा आएर धोका दिएर सुताए, दिनुसम्म धोका दिनुभयो,’ भुसालनिकट एक नेताले भने ।२१ असार, २०८१10 min read Share
झलनाथले धोका दिएपछि माधवसँग भिड्न नसकेका घनश्याम भुसालनेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन तयार भएका महासचिव घनश्याम भुसाल अन्ततः ब्याक भएर महासचिवमा दाेहाेरिएका छन्२० असार, २०८१6 min read Share
प्रचण्डको अन्तिम सत्तादाउ: सके आफू जोगिने, नसके ओलीलाई रोक्नेप्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर ३० दिनभित्रमा विश्वासको मत माग्छु भन्नु संवैधानिक र कानुनी रूपमा प्रधानमन्त्रीको अधिकार भएको संविधानविद् टीकाराम भट्टराई बताउँछन् ।१९ असार, २०८१6 min read Share