नेपाल-खनाल शक्तिसंघर्षले ताेकिएकाे समयमा महाधिवेशन नहुने निश्चित, भेला गर्ने तयारी
नेकपा एकीकृत समाजवादीमा शक्तिसंघर्षका कारण महाधिवेशन नै तोकेको मितिमा नहुने भएको छ ।
१८ मंसिर, २०८०
11 min read
Share
भुटानी शरणार्थी प्रकरणमा खाँणलाई छाड्नेबारे न्यायाधीशको मत बाझियो, ८ जनालाई थुनामा पठाउने आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा परेको निवेदनमा शुक्रबार उच्च अदालतले आदेश दिएको छ
१५ मंसिर, २०८०
5 min read
Share
समाजवादी मोर्चा बनाउँदा टाढिएका प्रचण्ड-बाबुराम भूकम्पपछि नजिकिए
चेक हस्तान्तरण गरेपछि दुवै नेताले एक घण्टा एक्लै भेटवार्ता गरेको र पार्टी एकताका बारेमा छलफलको सुरुवात भएको बाबुरामनिकट एक नेताले बताए ।
१२ मंसिर, २०८०
9 min read
Share
बालकृष्ण खाँणको पक्षमा बहस गर्न उच्च अदालतमा अधिवक्ताको लर्को
उच्च अदालत पाटनमा ५ मंसिरदेखि नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको हो ।
१० मंसिर, २०८०
8 min read
Share
आन्दोलनमा 'सेटब्याक' भएपछि 'सेफ ल्यान्डिङ' खोज्दै प्रसाईं
सत्तालाई नै चुनौती दिने गरी आन्दोलन गर्ने भन्दै देशभरिबाट मानिसहरू काठमाडौं उतारेका दुर्गा प्रसाईंको आन्दोलन यत्तिकै सकिने भएको छ ।
८ मंसिर, २०८०
6 min read
Share
ऋण मिनाहाको आसमा आएकाहरूको ज्ञानेन्द्रप्रति नजर
आफ्ना समर्थकबीच गाडीमा चढेर दुर्गा प्रसाईंले छोटो भाषण गरे । तर उनको भाषणलगत्तै बल्खुको स्थिति तनावग्रस्त बन्यो ।
७ मंसिर, २०८०
10 min read
Share
दुर्गा प्रसाईंको समूह र प्रहरीबीचको झडपमा १० जना घाइते
उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपका क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
७ मंसिर, २०८०
1 min read
Share
दुर्गा प्रसाईंको प्रदर्शनलाई प्रहरीले बनायो तितरबितर, केही घाइते
प्रदर्शनका लागि प्रशासनले प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको थियो । बल्खुमा तीनतर्फबाट जुलुस आउँदै गर्दा प्रहरीले तीनतर्फको जुलुसलाई मिसिन दिएन ।
७ मंसिर, २०८०
1 min read
Share
दुर्गा प्रसाईंले अब शहर छिर्ने भनेपछि बल्खुमा झडप
दुर्गा प्रसाईं समूहको विरोध जुलुस बल्खु चोकबाट कालीमाटी छिर्न खोजेपछि झडप भएको छ ।
७ मंसिर, २०८०
1 min read
Share
दुर्गा प्रसाईंकाे आन्दाेलन: प्रचण्ड र ओली एकअर्कालाई कमजाेर बनाउने रणनीतिमा
यो पुरानो पार्टी पनि हो । तर, अहिले एमाले एक जना व्यक्तिसँग लड्न इतिहास नै दाउमा राखेर मैदानमा उत्रेको छ ।
६ मंसिर, २०८०
7 min read
Share
महेश बस्नेतको इगोमा दुर्गा प्रसाईंसँग भिड्ने सिंगो एमालेको तयारी
पार्टीले काँध थापेपछि ७ मंसिर खासमा दुर्गा प्रसाईं भर्सेस एमाले भएको छ । एमालेको यो निर्णयसँग उसको राजनीतिक चरित्रमाथि प्रश्न उठेकै छ, एमाले अध्यक्ष केपी ओलीको हतास मनोविज्ञान दर्शाउने परिघटना पनि बनेको छ ।
६ मंसिर, २०८०
16 min read
Share
एमालेको मध्य पहाडी लोकमार्ग अभियान के हो ?
नेकपा एमालेले यही १४ मंसिरमा मध्य पहाडी लोकमार्गकाे अन्तिम विन्दु सुदूरपरिश्चम प्रदेशको बैतडी जिल्लाको झुलाघाटदेखि लाेकमार्गकाे जिराे प्वाइन्ट कोशी प्रदेशको पाँचथर जिल्लाको चिवाभञ्ज्याङसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दै छ ।
१ मंसिर, २०८०
7 min read
Share
सत्ता किचलोमा फसेका प्रचण्डः राजावादीदेखि भूराजनीतिक दबाबका दर्जन चुनाैती
२४ कात्तिक, २०८०
12 min read
Share
प्रमुख दलहरू अब राजावादीविरुद्ध केन्द्रित हुने, संसदको हिउँदे अधिवेशनमा टीआरसी टुंगो लगाउने
२४ कात्तिक, २०८०
7 min read
Share
जाजरकोट भूकम्पः भीआईपीको चाप बढेकोमा विरोध, संघीय सरकारको खटनपटनमा पालिकाको असन्तुष्टि
२२ कात्तिक, २०८०
9 min read
Share
जाजरकोट भूकम्प : राजनीतिक दलहरू उद्धारदेखि अस्थायी बसोबास बनाउनसम्म सक्रिय
अहिले भूकम्प प्रभावित क्षेत्रहरूमा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू उद्धार, प्राथमिक उपचार र राहतमा खटेका छन् ।
२१ कात्तिक, २०८०
8 min read
Share
भूकम्पमा स्थानीय जनप्रतिनिधिले गराए गाउँमा सिंहदरबार पुगेको अनुभूति, सुरक्षाकर्मीको प्रशंसायोग्य काम
२० कात्तिक, २०८०
8 min read
Share
टिचिङको बेडमा भूकम्पका घाइतेः गर्भवतीलाई पेटको बच्चाको चिन्ता
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नंं १ की निरुता पुन त्रिवि शिक्षण अस्पतालको अर्थो वार्डमा रोइरहेकी थिइन् । उनी रुनुको कारण घरको सम्झना आएर हो ।
१९ कात्तिक, २०८०
14 min read
Share