तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो, १५० जनालाई सुरक्षित स्थानमा सारियो२ दिनदेखि परेको अविरत वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित पुल्चोकमा सेती नदी पसेको छ । अविरल वर्षाले सेती नदी उर्लिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाका पुल्चोकलगायत नदी छेउछाउका बस्तीहरू जोखिममा परेका हुन्२६ असार, २०७७ Share
म्याग्दी पहिरो : ३४ जना बेपत्ता, १ को मृत्युअविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरो जाँदा ४३ जना बेपत्ता भएका छन् । पहिरोले बगाएर धवलागिरी र मालिका गाउँपालिकाका ३४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।२६ असार, २०७७ Share
पोखराको सराङकोट र हेम्जामा पहिरो : ६ को मृत्यु, ११ जना घाइते२ दिनदेखिको लगातार वर्षाका कारण आएको पहिरोले गएराति पोखराका विभिन्न स्थानमा ६ जनाको जनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोले घर पुरिँदा अन्य ११ जना घाइते भएका छन् ।२६ असार, २०७७ Share
वित्तीय संस्थाले दबाब दिए पर्यटन व्यवसायीले तालाचाबी बुझाउनेपोखरा क्षेत्रका पर्यटन सम्बद्ध व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट साँवा ब्याजका लागि बढी दबाब दिए व्यवसायको तालाचाबी बुझाउने चेतावनी दिएका छन्२४ असार, २०७७ Share
कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने ३ विरुद्ध ‘अभद्र व्यवहार मुद्दा’पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ२२ असार, २०७७ Share
गण्डकीमा ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय नजिक गण्डकी प्रदेशमा आइतबार साँझ थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जिल्लाका ५ जनामा कोरोना पुष्टि भएको हो । २१ असार, २०७७ Share
गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहारगोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ२० असार, २०७७ Share
गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि, १ जनाको मृत्युगण्डकी प्रदेशमा शनिबार बिहान १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा परीक्षण गर्दा थप ६ जिल्लाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २० असार, २०७७ Share
गण्डकी प्रदेशले लेखनाथमा सरुवा रोग अस्पताल बनाउन ७० लाख दिनेगण्डकी प्रदेश सरकारले साततालको शहरका रूपमा चिनिएको लेखनाथस्थित लायन्स सामुदायिक अस्पतालको भौतिक पूर्वाधारको विकासका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ१९ असार, २०७७ Share
कोरोना संकटले तड्पिदै जनता, सुविधामा डुब्दै जनप्रतिनिधिकोरोना संक्रमणका कारण आर्थिक गतिविधि ठप्प भएका बेला गण्डकी प्रदेश सरकरले जनप्रतिनिधिहरुको सेवा सुविधा वृद्धि गरेको छ१९ असार, २०७७ Share
गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ३१ पुग्योगण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको हो१८ असार, २०७७ Share
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमणगण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको हो ।१८ असार, २०७७ Share
फेवाताल पुरिनबाट जोगाउन निर्माण थालिएको ‘सिल्टेसन ड्याम’ अन्तिम चरणमापर्यटकीय नगरी पोखरामा रहेको फेवातालको संरक्षणका लागि तालको सिरान क्षेत्रमा थालिएको ‘सिल्टेसन ड्याम’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।१७ असार, २०७७ Share
गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार नजिक गण्डकी प्रदेशमा बुधबार बिहान २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि भएको हो ।१७ असार, २०७७ Share
गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४९ पुग्योगण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ१५ असार, २०७७ Share
कांग्रेस नेता साइबर क्राइम आरोपमा पोखराबाट पक्राउसामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अश्लील टिप्पणी गरेको आरोपमा पोखराबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ१५ असार, २०७७ Share
मुख्यमन्त्रीले नै तोडे सरकारको निर्देशनमुख्यमन्त्री गुरुङले राष्ट्रिय धान दिवसको अवसरमा पुतलीबजार नगरपालिका– ४, गोठिङ फाँटमा सयौँको संख्यामा उपस्थित राजनीतिकर्मी र किसानहरूमाझ जमिन चक्लाबन्दी परियोजनाको शुभारम्भ गरेका हुन्१५ असार, २०७७ Share
गण्डकीमा एकै दिन ७५ संक्रमितले जिते कोरोना गण्डकी प्रदेशमा आइतबार साँझ थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचनाअनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीका थप १ जनामा कोरोना पुष्टि भएको हो । १४ असार, २०७७ Share