कम्बल बाँडेपछि वडाध्यक्षविरुद्ध उजुरी
कांग्रेस जिल्ला समितिले प्रेस विज्ञप्ती जारी गर्दै पट्नेरीका १२ जनालाई वडाध्यक्ष पौडेलले कम्बल वितरण गर्दै आचारसंहिता मिचेको दाबी गरेको छ । वडा नम्बर १५ पनि उप–निर्वाचन हुने क्षेत्रभित्रै पर्छ । वडा अध्यक्ष पौडेल नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् । कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पट्नेरी बस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति आपत्ति जनाइएको छ ।
४ मंसिर, २०७६
Share
पोखरामा सागको तयारी अन्तिम चरणमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) को मिति नजिकिएसँगै पोखरामा पूर्वाधार निर्माणको काम आन्तिम चरणमा पुगेको छ । आगामी मंसिर १५ देखि २४ गतेसम्म चल्ने साग काठमाडौं र पोखरामा आयोजना हुँदैछ
३० कात्तिक, २०७६
Share
'बंगलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ'
उनले भने, ‘राष्ट्रपतिजस्ता उच्चपदस्थ व्यक्तित्वहरूको भ्रमणले नेपालको शान्तिसुरक्षा चुस्त रहेको सन्देश विश्वभरि दिनेछ, जसले गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो महत्त्व राख्दछ’
२८ कात्तिक, २०७६
Share
कास्की २ को उपनिर्वाचन प्रचारमा कांग्रेसको ‘जम्बो’ टोली
नेपाली कांग्रेस कास्कीले चुनावी अभियानका लागि जम्बो चुनाव प्रसारप्रसार समिति बनाएको छ । कांग्रेसले चुनावी अभियान शुरु भएसँगै चुनाव प्रचारप्रसारको लागि ३ हजार ५ सय ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ
२२ कात्तिक, २०७६
Share
उपनिर्वाचनः कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने देउवाको निर्णय
आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कास्की २ मा खेमराज पौडेललाई उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए
२० कात्तिक, २०७६
Share
उपनिर्वाचनः विद्यालाई जिताउन नेकपाको ‘जम्बो’ प्रचार टोली
निर्वाचन क्षेत्र पर्ने पोखरा महानगरको ११ वटै वडामा छुट्टाछुटट्टै ब्यक्तिले कमाण्ड सम्हाल्ने छन् । १६ नम्बर वडामा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ, ११ मा चुडामणी जंगली, ७ मा पूर्व सांसद सीता गिरी वली, ३३ मा जिल्ला सहईञ्चार्ज भीम कार्की ८ मा सहईञ्चार्ज शारदा सुवेदी, १७ मा जिल्ला अध्यक्ष कृष्ण थापा, १५ मा जिल्ला सचिव बखानसिंह तमु, लगायतका हेबिवेट नेताहरु परिचालन गरिएको छ
१९ कात्तिक, २०७६
Share
सोमनाथ प्यासीः राष्ट्रिय पञ्चायत सदस्यदेखि प्रदेश प्रमुखसम्म
उनी पोखरा बाटुलेचौर निवासी हुन् । प्यासी २०२४ सालदेखि कम्युनिस्ट पार्टीमा लागे । उनले आफ्नो जीवनको कालखण्डमा पटकपटक जेल जीवन बिताएका छन् ।
१९ कात्तिक, २०७६
Share
पोखरा विमानस्थलमा स्याल आतंक, धपाउँदै बित्छ कर्मचारीको दैनिकी
विमानस्थल प्रमुख गुरागाईंले स्यालका कारण पोखरा विमानस्थलमा कुनै उडान अवरुद्ध भने नभएको बताए । ‘स्यालका कारण कुनै उडान अवरुद्ध भएको छैन,’ उनले भने, ‘तर सम्भावित दुर्घटनालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता भने अपनाइएको छ ।’
१५ कात्तिक, २०७६
Share
१२ देशका ३० पर्यटकले पोखरामा मनाए भाइटीका
पोखराको लेकसाइडमा मंगलबार आयोजित भाइटीका महोत्सवमा ३० भन्दा बढी विदेशी पर्यटकले भाइटीका लगाएका हुन् ।
१३ कात्तिक, २०७६
Share
सहकारीको जग्गामा विप्लवको झण्डा, किसानलाई जग्गा फिर्ता नगरे कारबाही गर्ने चेतावनी
उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडंले बिना सूचना स्थानीय किसानहरुको जमिन सहकारीको नाममा पास गरेको नेकपाले जनाएको छ ।
११ कात्तिक, २०७६
Share
२ महिनापनि टिकेन पोखरामा ई–टिकेटिङ सेवा
पोखरा महानगर क्षेत्रभित्र सार्वजनिक सवारीसाधनहरुमा शुरु गरिएको ई–टिकेटिङ (विद्युतिय प्रणाली) दुई महिना नबित्दै बन्द भएको छ । गत भदौ १ गतेबाट महानगर क्षेत्रमा सञ्चालन हुने भाडाका सवारी साधनहरुमा शुरु गरिएको ई–टिकेटिङ असोज अन्त्यमा आएर बन्द भएको हो
८ कात्तिक, २०७६
Share
पोखराको भोटीखोलामा २ करोड ३८ लाख लागतमा पुल निर्माण हुने
पोखरा महानगरपालिका – १९ मा रहेको भोटीखोलामा २ करोड ३८ लाखको लागतमा मोटेरेबल पुल निर्माण हुने भएको छ । पुल निर्माणको सम्पुर्ण लागत पोखरा महानगरपालिकाले बेहोर्ने छ ।
८ कात्तिक, २०७६
Share
कास्कीमा चुनावी सरगर्मी, उम्मेदवार छनोटमै दललाई सकस
आफ्नो पकडको निर्वाचन क्षेत्र भएका कारण लामो समयदेखि नेकपाले आफ्नो विरासत कायम गर्दै आएकाले कुनै पनि हालतमा यो क्षेत्र गुम्न नदिने पक्षमा नेकपा देखिन्छ
६ कात्तिक, २०७६
Share
पोखरा रंगशाला निर्माणको काम तीव्र, ६० प्रतिशत पूरा
१३औं दक्षिण एसियाली खेलकुद (साग) को मिति नजिकिएसँगै पोखरा रंगशालाको भौतिक पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढाइएको छ । पोखरा रंगशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदानलगायत आवश्यक पूर्वाधार निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ
२ कात्तिक, २०७६
Share
पोखरामा आन्तरिक पर्यटक, ९५ प्रतिशत होटल भरिभराउ
पर्यटकीय नगरी पोखरामा दसैंलगत्तै आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ
३० असोज, २०७६
Share