‘चाइना रेल’ को व्यंग्य
स्कुले जीवन देखि नै राष्ट्रियस्तरको कार्यक्रममा भाग लिन्थे सन्तोष । बिद्यालयको पढाईमा अब्बल दर्जामा पर्थे उनी । पढाइको अलवा अन्य क्रियाकलाप पनि उतिकै सक्रिय । कार्यक्रमहरुमा उनको माग ज्यादा हुन्थ्यो । उनको कला र गलाले सबैको मन जित्यो, सानै उमेरमा ।
१४ चैत, २०७५
Share
आइडियाले फर्कायो इजरायलबाट
२०५८ सालमा चितवानको तीन स्थानमा उद्योग स्थापना गरेर १५ जनालाई महिलाई रोजगारी दिएर उनी चितवन जिल्लाको सफल महिला उद्यमीको रुपमा स्थापित भइन् । उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि हात पारिन् ।
११ चैत, २०७५
Share
औसत ‘कागज पत्र’
बुनुलाई आर्थिक अभावले पिरोलेको छ । जसरीपनि अष्ट्रेलिया पुग्नुछ । तर आर्थिक जोहो गर्ने बाटो छैन्, सम्भवपनि छैन् । घरमा बाबु लोकसेवाको तयारी गर्न कर गर्छन् । बुनुलाई अष्ट्रेलिया पुग्ने धोको मर्दैन ।
१० चैत, २०७५
Share
जहाँ जीवनको अन्तिम क्षण पुग्छन् बिरामी
मृत्युको पनि आफ्नै अर्थ हुन्छ । जन्म जस्तोसुकै भएपनि मृत्यु राम्रै भए हुन्थ्यो भन्ने सोच्छन् मानिस ।
९ चैत, २०७५
Share
फूलले धानेको २ पुस्ता
फुल बाहेक उनले धुप, नरिवल, रुद्राक्षको माला पनि बेच्छिन् । रुद्राक्षको माला प्रतिगोटा सय रुपैयाँसम्ममा विक्री हुन्छ । फूलको भने उनी २० देखि सय रुपैयासम्म लिन्छिन् । पसलमा १० देखि ३० रुपैयासम्म मुल्यका धुपबत्ती छन् ।
८ चैत, २०७५
Share
रिङ की जुरेली
‘प्राय महिला श्रीमानलाईले कुट्यो भनेर पनि आउने गरेका छन्, अधिकाशं महिला आत्मा रक्षाको लागि सिक्न आउँछन’, उनी भन्छिन्, रेस्लिङलाई बुझ्यो भने लड्न मात्रै सिकाउँदैन, आँट र धैर्यता गर्याे भने रेस्लिङमा भविष्य छ ।’
४ चैत, २०७५
Share
कुन दिनको संजोगले पुगे क्यानभास
‘गाँउमा सबै लाउरे भएकाले मलाई पनि बुबाले लाउरे बन्नु पर्छ भन्नु हुन्थ्यो, तर मलाई न लाउरे हुन मन लाग्यो, न विदेश जान नै, किताबको चित्र हेरेर कोर्न थालेछु,’ गुरुङले विगत सम्झिए ।
२ चैत, २०७५
Share
‘जानी नजानी’ मा जम्लिन त ‘चन्द्र नन्दनी’ की चाँद
भारतीय टेलिभिजन च्यानल ‘सोनी’बाट प्रसारण हुन ‘चन्द्र नन्दनी’ जस्ता टेलिशृङ्खलाको मुख्य भूमिकामा अभिनय गरेकी निरिशा केही समय उतै व्यस्त थिइन् । आफ्नो पढाईसँगै अभिनयको पहिलो खुड्किलो चढ्दै थिइन मुम्बईमा ।
३० फागुन, २०७५
Share
विपिनका मायालु हातहरु
तपाईले आफ्नो भोगाईलाई सिर्जना उतार्न थाल्नुभयो भने त्यो तपाईको मात्रै सिर्जना हो । सबैको भोगाई र तपाईको भोगाई एउटै हुदैनन् ।
२८ फागुन, २०७५
Share
कोही पर्खिन्छन् मायालू, कोही काल
उनीकी श्रीमती घरबाट निस्कन पाउँदिन रे । ‘दिउसो घर रुगालु पनि चाहियो’ ठट्याउली लवजमा भन्छन्, ‘म पनि ४ बजेसम्म मात्रै हो, त्यसपछि खाजा खाना घरै पुग्छु ।’
१९ फागुन, २०७५
Share
कता हराए चर्चित लोकगायक राजु परियार ?
आफूले गाएका गीत खोज्न नै उनले एउटा कर्मचारी खटाएका छन् । आफूले १३ हजार भन्दा बढी गीत गाएको उनलाई लागेको छ ।
१५ फागुन, २०७५
Share
सेतोछडीको आत्मबिश्वास
दृष्टि गुमाएकालाई हेर्ने दृष्टिकोण फरक हुँदो रहेछ उनले जीवनका तीतो यथार्थ सुनाए । जति दुःख भए पनि पढाईलाई निरन्तरता दिन छाडेनन् । ओमप्रकाशले ०५२ सालमा नेपालको दृष्टिविहीनहरू मध्ये प्रथम श्रेणीमा एस.एल.सी पास गरे ।
१२ फागुन, २०७५
Share
‘निभेको आगो हूँ, कसैले ताप्दैन’
हुन त कलाकारलाई राष्ट्रको गहना भनिन्छ । पवन पनि आफ्नो देशमा रहेर कलाकारितामा पहिचान बनाउनु खोज्दै थिए । आफ्नो कलाकौशल मार्फत देश चिनाउने थुप्रै सपनाहरु बुनेका थिए पवनले । तर सपना सबै गर्भमै तुहियो ।
४ फागुन, २०७५
Share
पीडा भुलाउने कपिलको नग्न क्यानभास
घरभित्रको एउटा कोठामा हिटरबाट आउने उज्यालोमा मस्तले बसेकी छिन् एक नग्न महिला । कपिल यस्तै नग्न आकृतिलाई क्यानभासमा उतार्न व्यस्त भेटिन्छन् ।
२९ माघ, २०७५
Share
उपेन्द्रको अण्डा, विपीनलाई रामधुलाई
हाम्रा सेलिब्रेटीको पहिलो अक्षर आरम्भ स्मरण कस्तो होला भन्ने खुल्दुली धेरैमा छ । हामीले केही सेलिव्रेटीको पहिलो अक्षर आरम्भ अनुभव खोतल्ने प्रयास गरेका छौं ।
२८ माघ, २०७५
Share
पोष्टर हेरेर फिल्म यात्रा
‘बुलबुल’ मा हालका सिनेममा भन्दा फरक स्वाद रहेको पौडेलको दावी छ । उनी निसंकोच भन्छन्, ‘बुलबुलले आफ्नो फरक पहिचान खोज्छ ।’
२७ माघ, २०७५
Share