प्रदेश २ मा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु, मृतक ५ जना धनुषाकाप्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ७ जना र वीरगञ्जमा दुईजनाको मृत्यु भएको स्वासथ्य निर्देशनालयले जनाएको छ८ जेठ, २०७८2 min read Share
शासन सडकमा पोखिएको छमेरो प्यारो त्यसलाई भित्र बोलाऊजाँदाजाँदै केही भन्नु छममताको हातले अन्तिम पटकशिर मुसारेर केही आशीर्वचन६ वैशाख, २०७७ Share
दार्चुला खोज्ने डोट्याल्ली कवितादार्चुला जिल्लामै पनि भाषाको फरक फरक रुपलाई दुँवाल्या बोली, मार्माली, लेकमाल बोली भन्ने चलन छ । व्यासमा भने व्याँसी भाषा बोलिन्छ । लेकम, दुहुँ, मार्मामा बोलिने भाषाको साररुप उस्तै भए पनि लवज र कतिपय शब्दहरु पनि निकै फरक छन् । कालीपारी भारतीय भू–भागमा बाेलिने कुमाउनी भषाकाे केहि रूप दाचुर्लामा बाेलिने भषासँग मिल्छ३२ साउन, २०७६ Share
आठ राष्ट्रपतिको हत्या गर्ने ‘अमेरिकी गन कल्चर’पछिल्ला दुई दिनयता अमेरिकामा भएका गोलीकाण्डमा ३० जनाको हत्या भयो । टेक्सासको एल पासोमा मात्र २० जना मारिए भने डेटन ओहायोमा १० जनाको सामूहिक हत्या भयो । यस वर्ष जनवरीदेखि अहिलेसम्म अमेरिकामा ११ वटा सामूहिक गोलीबारीका घटना भए, जसमा ६९ जनाको ज्यान गइसकेको छ२१ साउन, २०७६ Share
स्वर्ग जाने बाटोप्रभाकरको आँखा खुल्यो । सँगैकी कोपिला अहिले थिइनन् । प्रभाकरले छामछुम पार्यो, यताउता हेर्यो । कोपिला कतै देखिइनन् । कोपिलाले खोलेको रातो कपडा सबै जस्ताको तस्तै थिए । कोपिला मात्र त्यहाँ थिइनन् ।११ साउन, २०७६ Share
जुलाई अनि अर्नेस्ट हेमिङ्वेको सम्झनाजुलाईको महिना र अर्नेस्ट हेमिङ्वे आपसमा अनौठोसँग जोडिएका छन् । यसै महिनाको २१ तारिखका दिन हेमिङ्वेको जन्म भएको थियो भने २ तारिखमा उनले आफ्नो जीवन आफैं त्यागेर संसारबाट बिदा लिएका थिए ।४ साउन, २०७६ Share
‘ड्याडी, म त फेल भएँ’एकजनाले भन्यो, ‘फेल भयाे हाे ?’ म फेल ! विश्वासै लागेन तर अब गर्नैपर्ने स्थिति आयो । दुईजना साथी फर्स्ट डिभिजनमा पास, म खुसी छैन । भर्खर एसएलसी दिएका केटा देख्दा जसले पनि सोध्ने, 'के भयौ ?'१५ असार, २०७६ Share
धिक्कार छ ! गरिमा गिराउन खोज्नेहरुलाईहाम्रा प्रधानमन्त्री समाचारभित्रको एउटा सेग्मेन्टमा गएका हुन्, जसमा कुनै समाचार रिपोर्ट बजाएपछि त्यसबारे जवाफ दिन समाचारसँग सम्बन्धित व्यक्तिलाई बोलाइन्छ । टेलिभिजनको भाषामा यसलाई न्युज डिस्को अथवा डिस्कसन भनिन्छ, जो करिब ८ मिनेटको हुन्छ२ असार, २०७६ Share
लोकतन्त्रको पक्षमा रचनात्मक योगदान र खबरदारी शिलापत्रको प्रतिबद्धतारचनात्मकता, विश्वसनीयता र समाजका विविध पक्षको सु दुःख हाम्रा विषयवस्तु हुनेछन् भनेर हामीले प्रतिबद्धता गरेका थियाैं । त्यसैअनुरुप सामग्री प्रस्तुत गर्ने प्रयास पनि हामीले गरेका छौं२६ जेठ, २०७६ Share
वन्डरल्यान्डका एलेक्स र ‘ब्रान्ड लेनिन’वन्डरल्यान्डमा एक्लो भौंतारिनु सहज लागेन । ती रहस्यमय जस्ता देखिने घरहरु भएको क्रेमलिन हेर्ने अनि आफूले सुनेअनुसार लेनिनले पढाइ गरेको विश्वविद्यालय पुग्ने रहर लागि नै रह्यो ।१२ जेठ, २०७६ Share
कसको सरकार ?राष्ट्रपतिको सम्बोधनको बचाउ गर्नेहरुको तर्क छ- अन्त पनि यस्तो चलन छ । विशेषगरी भारतका राष्ट्रपतिले पनि यसरी नै सम्बोधन गर्छन् भनी उनीहरुले उदाहरण दिने गरेका छन् ।२८ वैशाख, २०७६ Share
यो हो भेनेजुएलाको वास्तविकतादक्षिण अमेरिकाको कुनै बेलाको गरीब देश भेनेजुएला राष्ट्रिय पूँजीको निर्माण गर्दै आत्मनिर्भर हुँदै गएको र अमेरिकी कित्ताबाट बाहिर गएर क्युबासँग नजिकिँदै अमेरिकी नीतिको प्रखर आलोचक हुँदै गएको अमेरिकालाई चित्त बुझ्ने कुरै भएन । भेनेजुएलाका ह्युगो चाभेज, ब्राजिलका लुला ईनासियो दा सिल्भा, बोलिभियाको इभो मोरालिज, निकारागुवामा डेनियल ओटेर्गाको प्रभावमा सम्पूर्ण दक्षिण अमेरिका विस्तारै वामपन्थी कित्तामा जान थालेको अमेरिकालाई चित्त बुझेकाे थिएन।२८ माघ, २०७५ Share