आर्थिक रुपान्तरणका लागि ढोका खुल्योः राष्ट्रपति
राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् ।
८ फागुन, २०७५
Share
न्यायाधीश जोशीको राजिनामा स्वीकृत
राष्ट्रपति बिद्यादेवी भण्डारीले जोशीको राजिनामा स्वीकृत गरेकी हुन् । जोशीले आज बिहान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामार्फत राष्ट्रपतिसमक्ष राजिनामा वुझाएका थिए ।
८ फागुन, २०७५
Share
मानवअधिकारमैत्री कानून बन्छः सभामुख भण्डारी
उनले प्रदेशसभाले कानून निर्माण गर्दा मानवअधिकारको मर्मलाई समाबेश गर्ने र त्यसको कार्यन्वयन गर्न प्रतिबद्ध रहेको र मानवअधिकार लोकतन्त्रको आधार भएको भन्दै लोकतन्त्रमा मात्र मानवअधिकारको संरक्षण र प्रत्याभुती हुने बताए ।
८ फागुन, २०७५
Share
वन अतिक्रमण
डिभिजन वन कार्यालय गण्डकी प्रदेश गोरखाका वन अधिकृत इमनाथ पौडेलले गाउँपालिकामध्ये सबैभन्दा धेरै गण्डकी गाउँपालिका– २, ३ र ८ मा धेरै अतिक्रमण भएको फेला परेको जानकारी दिए ।
८ फागुन, २०७५
Share
नेप्से २२ अंककाे सुधार २१ कराेड काराेबार
नेप्सेका अनुसार १६७ कम्पनीका ७ लाख १४ हजार ८ सय कित्ता शेयर कारोबार हुँदा २१ करोड ४५ लाख ८८ हजार रुपैयाँ कारोबार भएको छ । मंगलबार कारोबार भएको कुल १० उपसमुहहरु सबै बढेका छन् ।
८ फागुन, २०७५
Share
मुन्धुम ट्रेलको फाम ट्रिप’ शुरु
गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)को संयोजनमा आज बिहानदेखि खोटाङबाट फाम ट्रिप शुरु गरिएको हो ।
८ फागुन, २०७५
Share
मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन
इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा गरिएको अनुगमनको क्रममा लहान नगरपालिका–६ स्थित राजु वेकरी उद्योग, न्यू मुङ्गेरिया स्वीट एण्ड चाट हाउसमा अनुगमन गर्दा सरसफाइ तथा खाद्यान्न अनुज्ञापत्र नरहेको पाएको छ ।
८ फागुन, २०७५
Share
ट्राफिक व्यवस्थापन गर्न समिति
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिएको छ ।
८ फागुन, २०७५
Share
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो ।
७ फागुन, २०७५
Share
राप्रपाद्वारा सरकार समक्ष ज्ञापनपत्र पेश
हिन्दुराज्य कायम गर्न मागजुलुस सहित पुगेकाअध्यक्ष थापाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन– पत्रमा संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरिएको छ ।
७ फागुन, २०७५
Share
‘काल्पनिक कुरा हो दिल्ली सम्झौता’
अब राजा फर्केर जाने, राजाले शाही घोषणा गर्ने, सरकार बन्ने, सरकारमा दुई समूह बस्ने, प्रधानमन्त्री राणाहरुको समूहबाट उनै मोहन शमशेर रहने भन्ने कुरा हामीले थाहा पायौं । त्यसमा मलाई आपत्ति थियो । त्यसमा को–को कता रहने भन्ने कुरामा मैले जवाहरलालजीसँग धेरै बहस गरें ।
७ फागुन, २०७५
Share
नेपालको विजयी सुरुवात, मलेसिया ३४ रनले पराजित
टिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि काजल श्रेष्ठले र सीता रानामगरले ४६ रनको साझेदारी गरेका थिए । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४२ रन बनाइन ४० बल खेलेकी उनले २ चौकासमेत प्रहार गरिन । कप्तान रुबिना क्षेत्रीले २५ बलमा ३३ रन बनाइन भने काजल श्रेष्ठले १६ रनको योगदान गरिन ।
७ फागुन, २०७५
Share
न्यायाधीश जोशीको राजिनामा
संसदीय सुनुवाइ बिशेष समितिबाट अयोग्य ठहर भएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजिनामा दिएका छन् ।
७ फागुन, २०७५
Share
प्रहरीले लग्यो गोमा र तीन बुक तास
तेजविनायकबाट प्रहरीले तीन वुस ताससहित साँखुका ४० वर्षीय गोम लामा समेत दुई जनालाई पक्राउ गरेको छ ।
७ फागुन, २०७५
Share
‘आप्पा’ को ‘साँझ परे पछि’ सार्वजनिक
अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको दास्रो गीत गीत ‘साँझ परे पछि’ बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरेका हुन् ।
७ फागुन, २०७५
Share
नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो ।
७ फागुन, २०७५
Share
समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सघाउन प्रधानमन्त्रीको अपिल
प्रजातन्त्रदिवसको अवसरमा राजधानीको टुडिँखेलको कार्यक्रमलाई सम्बोधनगर्दै आर्थिक तथा सामाजिक क्षेत्रकाकार्यभार पूरा गर्ने अभियानमातिव्ररुपमालागी परेको बताएकाहुन् ।
७ फागुन, २०७५
Share