विद्यालय शिक्षामा 'साँढेको जुधाइ बाच्छोको मिचाइ'
सरकार भन्छ: सिकाइलाई निरन्तरता दिनू, निजी विद्यालय भन्छन्: माग पूरा नभएसम्म वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन सक्दैनाैँ । अभिभावक र विद्यार्थी हेरेकाे हेर्यै
५ साउन, २०७७
Share
नपाउँदा पनि खुसी हुन सिकौँ
हरेक मान्छेले केही क्षण आफूलाई पढ्न जरुरी छ । किताब धेरै पढ्यौँ । इन्टरनेटमा पढ्यौँ । संसारलाई पढ्यौँ । तर हामीले आफूलाई पढेनौँ । २४ घण्टामा १० मिनेट आफूलाई पढौँ । त्यसैको नाम जीवन कला हो । जीवन सुन्दर बन्छ
५ साउन, २०७७
Share
विद्यालय राष्ट्रियकरण होइन, मर्ज गर्नुपर्छ
शैक्षिकसत्रलाई ढिला गर्नु हुन्न । वैशाखदेखि नै शैक्षिकसत्र चलाउनुपर्ने हो । रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन केबाट हुन्छ चलाउनुपर्छ । अब दोहोरो मोड चलाएन भने २० प्रतिशत विद्यार्थी विद्यालयबाट आउट हुन्छन्
४ साउन, २०७७
Share
सादगी नेता चित्रबहादुर केसी
अन्त्यमा उनले भने, ‘संघीयता काम छैन । असफल भइसक्यो । अब देशको भू–भाग नै रहँदैन कि भन्ने चिन्ताले निन्द्रा नै पर्दैन’
३ साउन, २०७७
Share
लकडाउनले गाउँ फर्कायो, कामले काठमाडौंमै तान्यो
‘सुमो रिजर्भ गरेर आएका हौँ,’ साहले भने, ‘कति मान्छे त ट्रकमा आएका छन् । लकडाउनले गाउँ पुर्यायो । कामले फेरि काठमाडौंमै तान्यो’
३१ असार, २०७७
Share
सम्भव छ साउनकाे पहिलो साताबाट विद्यालय खोल्न ?
एनप्याब्सनका महासचिव सुवास न्यौपानेले पहिले आफूहरूको माग सम्बोधन हुनुपर्ने बताए । ‘निजी विद्यालय अप्ठ्यारोमा छ । माग पूरा भए खोल्न तयार छौँ । सुरुदेखि नै विद्यालय खोल्ने मोडल दिएका थियौँ । विद्यार्थीको शिक्षण सिकाइ रोक्नु हुँदैन भन्ने हो’, उनले भने
३० असार, २०७७
Share
लाेकदाेहाेरीका 'बादशाह'
‘गाउँ छाडेको छैन । बुढेसकालमा गाउँकै घरमा एउटा मादल झुन्ड्याएर बस्ने हो । पवित्र गाउँ नै प्यारो छ’, राजु भन्छन्, ‘गाउँकै मायाले तानिरहन्छ । शरीर काठमाडौंमा, मन गाउँकै कुना, कन्दरामा कुदिरहन्छ’
२७ असार, २०७७
Share
किन घट्यो कोरोना परीक्षण ?
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजारको कोरोना भाइरस परीक्षण गर्ने प्रतिवद्धता जनाएका थिए
२४ असार, २०७७
Share
विज्ञ भन्छन् : संक्रमण समुदायमा छिर्यो, सरकार भन्छ : होइन
काठमाडौंमा परीक्षण नै नभएकाले समस्या भएको उनले बताए । ‘काठमाडौंको समुदायमा परीक्षण नै भएको छैन । समुदाय कुन अवस्था छ ? के छ भन्ने अवस्था छैन तर काठमाडौंका सबै ठाउँमा पोजिटिभ देखिएको छ,’ उनले भने
२२ असार, २०७७
Share
दिसामा पनि कोरोना भाइरस तर ढल वा पानीबाट सर्दैन
भाइरस शरीरभित्र बस्ने हो । बाहिर धेरै बस्न सक्दैन । पानीमा गएर यो भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून छ । पानीबाट सर्ने भाइरस होइन
२१ असार, २०७७
Share
ढलमा कोरोना भाइरस अनुसन्धान विवाद: अनुमति नलिई अनुसन्धान
कोरोना भाइरस परीक्षणको लागि सरकारले केही निजी प्रयोगशालालाई पनि अनुमति दिएको छ । तर, सेन्टर फर मलिकुलर डायनामिक्सलाई सरकारले अनुमति दिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने, ‘त्यो संस्थाले एप्लाइ नै गरेको छैन
२१ असार, २०७७
Share
‘लाइछु माया अर्कैको नासो’ जस्तै बनेको बीमाको जीवन
‘दरबारमा कार्यक्रम सकिएपछि पार्टी हुन्थ्यो । त्यसमा राजाले जुठो हालेपछि खाने भन्ने चलन थियो । पहिले राजाले सुरु गरेपछि अरूले खाने भनेको हो त्यो भनेको । अहिले बीमाले राजाको जुठो खाइ भनेर युट्युबमा मेरो फोटो राखेर हालेका छन् । त्यो गलत हो । मैले जुठो खाएको होइन’
२० असार, २०७७
Share
निजी विद्यालयले सरकारलाई बुझाए अवधारणा
प्याब्सन र एनप्याब्सनले शुल्क उठाउन पाउनुपर्नेसहितको अवधारणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएका छन् । सरकारले निजी विद्यालयको मागका विषयमा अवधारणा मागेको थियो । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले आफ्नो अवधारणा बुझाएका हुन्
१९ असार, २०७७
Share
कोरोनाको उच्च जोखिममा उपत्यका
दूरी कायम नगर्ने र मास्क नलगाउने धेरै छन् । मास्क लगाए पनि चिउँडोमुनि लगाएर हिँडेका भेटिन्छन् । यसले उपत्यकामा जोखिम बढाएको छ
१७ असार, २०७७
Share
३ निजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति
परीक्षणको दायरा बढाउन स्वास्थ्य सेवा विभागले आरएनए एक्स्ट्रयाक्सन मेसिन खरिद गर्ने तयारी गरेको छ । ‘पीसीआरलगायतका फरक-फरक मेसिन आइरहेका छन्’, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमन सिंहले भने, ‘अरू ९ वटा मेसिन ल्याउने तयारी भइरहेको छ’
१६ असार, २०७७
Share
निजी स्कुल भन्छन् : हामी त शुल्क उठाउने हो
चार महिनादेखि निजी विद्यालयका शिक्षक/कर्मचारीले तलब पाएका छैनन् । निजी विद्यालयमा झण्डै साढे २ लाख शिक्षक र कर्मचारी छन् । सञ्चालकहरू शुल्क नउठेका कारण तलब दिन नसकेकाे बताइरहेका छन्
१५ असार, २०७७
Share
पुसदेखि पाएनन् निजीका शिक्षकले तलब
७५ प्रतिशत विद्यालयका शिक्षकले पुसदेखि र २० प्रतिशतले चैतयताको तलब नदिएको गुनासो आएको छ भने ५ प्रतिशतले मात्र तलब दिएका छन्
१४ असार, २०७७
Share