केपी ओलीले टाउकाले टेकेर नेकपा एसलाई राष्ट्रिय दल बन्न दिएनन्: गंगालाल तुलाधर (अन्तर्वार्ता)केपी ओलीले टाउकाले टेकेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न दिएनन् । उनले सबै प्रकारका हर्कत र हथकण्डा प्रयोग गरे ।२३ मंसिर, २०७९13 min read Share
संसद् सचिवालयको पत्रले तरंगित राजनीतिः सरकार भन्छ- संसद्को सम्पत्ति, एमाले भन्छ- ६ महिनासम्म किन गुन्द्रीमुनि लुकाको ?२१ मंसिर, २०७९9 min read Share
कांग्रेससँग मिलेर सरकार बनाउन गठबन्धनभित्र खटपटकाे पर्खाइमा एमाले‘हिजो मात्र गठबन्धनको बैठक बसेर झन् बलियो बनाउने भनेको छ । त्यसमा हाम्रो के भूमिका रहन्छ र ?’ २० मंसिर, २०७९6 min read Share
सडकबाट प्रधानमन्त्रीका लागि दबाब दिन थालेका गगनलाई आफ्नै समूहभित्र सर्वसम्मत बन्न चुनौती१९ मंसिर, २०७९8 min read Share
प्रदीप पौडेललाई प्रश्न– गगन थापासँग मिलेर जाने सम्भावना छ ? (अन्तर्वार्ता)कांग्रेस मात्र यस्तो पार्टी हो, जहाँ पुराना नयाँ सबै पुस्ताका नेताहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । यो कांग्रेसको सुन्दरता हो ।१५ मंसिर, २०७९15 min read Share
कांग्रेसभित्र प्रधानमन्त्री बन्ने दौडमा देउवाले थाले वार्ता, शेखरलाई कुर्दै गगन१३ मंसिर, २०७९7 min read Share
पाँचदलीय गठबन्धनको नेतृत्व गरेर पनि किन कांग्रेसले अपेक्षाकृत जित निकाल्न सकेन ?१२ मंसिर, २०७९8 min read Share
'प्रचण्डले पाठ सिकेर आएँ भन्नुभएको छ, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ'हामीले कमजोरी देखाएका छैनौँ । आममतदाता हाम्रो नियन्त्रणमा हुँदैनन् । कतिपय ठाउँमा न्यून मतभार हुँदा पनि सिटको माग भयो । हामीले उदारताका साथ दियौँ । त्यसलाई मतदाताले रुचाएनन् । त्यो कारणले स्वतन्त्र पार्टीमा मत गयो ।९ मंसिर, २०७९7 min read Share
लुम्बिनी प्रदेशसभाको पहिलो बैठक भालुवाङमै बस्छ, यति कुरा बुझिराख्नुस्: बलिभद्र राना (अन्तर्वार्ता)सामाजिक क्षेत्र र निर्माण क्षेत्रमा काम गरेको अनुभव छ । बोलेको, आँटेको काम गर्छ भन्ने जनविश्वास छ । गठबन्धन मनको भएको छैन । त्यसैले मैले जित्छु ।१ मंसिर, २०७९7 min read Share
सुकुम्बासी बस्तीका मतदाता भन्छन्– जसले पैसा दिन्छ, उसैलाई भाेट !राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिले नाइकेसँग डिल गर्दा रहेछन् । नाइकेले जहाँ भन्यो, त्यहीँ भोट हाल्ने गर्दा रहेछन् । बस्तीमा एकैछिन रोकिएर कुरा गरेपछि अर्काले साउती मार्दै भने, ‘पैसा दिन्छन् ।’ १ मंसिर, २०७९8 min read Share
दाङ २: रेखालाई कांग्रेसको मत ट्रान्सफर नहुने डर, शंकरलाई स्वतन्त्रको भरमाओवादीकी शर्मालाई गठबन्धनको प्रमुख दल कांग्रेसको भोट जोगाउने चुनौती छ । पोखरेललाई भने बलियो संगठनको साथसँगै लुम्बिनी प्रदेशको राजधानी दाङ ल्याएको जसले केही हदसम्म फाइदा हुने देखिन्छ ।१ मंसिर, २०७९8 min read Share
प्रतिगमनको विपक्षमा एमालेका इमानदार कार्यकर्ताले पनि मलाई भोट हाल्छन् : रेखा शर्मा३० कात्तिक, २०७९8 min read Share
राष्ट्रको नेतृत्व गर्न नसक्ने गठबन्धनले राष्ट्रिय राजनीतिको नेतृत्व गर्छ भन्ने प्रश्नै आउँदैन: शंकर पोखरेलराष्ट्रको नेतृत्व गर्न नसक्ने गठबन्धनले राष्ट्रिय राजनीतिको नेतृत्व कसरी गर्न सक्छ ? त्यहाँ व्यक्तिको खास अर्थ रहँदैन । गठबन्धन राष्ट्रको आवश्यकताको प्रतिकूल छ । २९ कात्तिक, २०७९16 min read Share
कांग्रेसको मत तान्न चक्रपाणिलाई चुनौती, गठबन्धनमा गडबडी हुने अधिकारीको आसप्रतिनिधिसभाका ३ क्षेत्रमध्ये दुईवटामा र प्रदेशसभाका ६ मध्ये ४ क्षेत्रमा नवप्रवेशीले टिकट पाएका छन् ।२८ कात्तिक, २०७९8 min read Share
डिल्लीजी 'हुन्छ बहादुर' मात्रै हो, मैले त कामै गरेर देखाएको छु: घनश्याम पाण्डे (अन्तर्वार्ता)एयरपोर्ट सञ्चालन गर्न उहाँहरूले केही पनि गर्नुभएन । हुन्छ बहादुर मात्र हो । २०७४ को चुनावमा मैले भोट माग्ने बेलामा मलाई मतदान गर्नुस्, एयरपोर्ट सञ्चालन १ वर्षभित्र गरेर देखाउँछु भनेँ । जितेर गएपछि काम पनि गरेर देखाएँ ।२८ कात्तिक, २०७९11 min read Share