राष्ट्रपति र सभामुख चुनावमा कस्तो हुन्छ कांग्रेसको रणनीति ?पछिल्लो समय राष्ट्रपतिको भूमिकामा कांग्रेस सन्तुष्ट छैन । जसका कारण आफूअनुकुलको व्यक्तित्वको खोजीमा कांग्रेस छ ।२ माघ, २०७९6 min read Share
रित्तो हात भएर पनि कांग्रेसले किन दियो सरकारलाई विश्वासको मत ?‘मत दिने निर्णय लोकतन्त्र अनुकुल हो । भोट दिन्छौँ प्रतिपक्षमा बस्छौँ,’ बिमलेन्द्र निधि भन्छन्, ‘जनादेशअनुसार सदनको पूर्ण कार्यकाल चलोस् जनताको पक्षमा काम होस् भनेर विश्वासको मत दिएका हौँ ।’२६ पुस, २०७९5 min read Share
कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिनेधुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे ।२६ पुस, २०७९1 min read Share
गठबन्धन टुट्नु र कांग्रेसको सरकार बनाउन नसक्नुको जिम्मा अरुले लिँदैनन् भने म लिन्छु : गगन थापा२६ पुस, २०७९23 min read Share
केन्द्रमा ओली चालले तीन प्रदेशको नेतृत्व लिने कांग्रेसको दाउ, २६ पुसमा देखिनेछ प्रष्ट तस्वीर एमाले अध्यक्ष केपी शर्मा ओली एक–एक हिसाब राखेर बसेका छन् । राष्ट्रपति र सभामुख लिएपछि के–के गर्छन् पर्खौं न२० पुस, २०७९7 min read Share
सत्ता गुमाएपछि धुम्बाराहीमा के गर्दैछन् देउवा ?निवास मर्मत नसकिँदै बालुवाटार छाड्नुपर्ला भन्ने उनले कल्पना पनि नगरेको हतारहतारमा धुम्बाराही सर्दाको परिस्थितिले देखाउँछ । १८ पुस, २०७९5 min read Share
१६९ सांसद लाइन लागेर राष्ट्रपतिकोमा जाँदासम्म प्रचण्ड न देउवा कसलाई विश्वास थियो र : विष्णु रिमाल (अन्तर्वार्ता) १६ पुस, २०७९22 min read Share
कांग्रेसमा देउवाको राजीनामा र विशेष महाधिवेशन सम्भव छ ?कांग्रेस सहमहामन्त्री भीष्म आङदेम्बे विशेष महाधिवेशन माग गर्नुको प्रस्ट कारण हुनुपर्ने बताउँछन् । ‘कसरी हुन्छ, विशेष महाधिवेशन ? के आधारमा बोलाउने ? कसै व्यक्तिले चाहँदैमा विशेष महाधिवेशन हुन्छ ?' उनले भने ।१२ पुस, २०७९4 min read Share
कांग्रेसभित्र देउवामाथि गठबन्धन भत्किएकोमा जवाफ दिन दबाबछैटाैँपटक प्रधानमन्त्री बन्ने अभिलासा राखेर पार्टीमा एक किसिमले एकछत्र राज गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले दाेहाेराे तनावमा छन् ।११ पुस, २०७९5 min read Share
बिहानसम्म केही छाड्न तयार नभएको कांग्रेसलाई एमाले-माओवादीको 'सरप्राइज'कुनै हालतमा चुनावअघि नै गठबन्धन टुटाउन खोजेके एमाले जुनसुकै अवस्थामा गठबन्धनभित्रको खटपट पर्खिएको थियो ।१० पुस, २०७९8 min read Share
सांसदको शपथसँगै फालिएका पावर शेयरिङका कार्डसांसदहरूले संसद् भवनपरिसरमा बोलेको बोलीले भने पावर शेयरिङमा सत्ता गठबन्धनमा कुरा नमिलेको र एमाले गठबन्धनको खटपट पर्खिरहेको प्रस्ट देखाउँथ्यो ।७ पुस, २०७९9 min read Share
संसदीय दलमा नउठ्दा शेखरले राजनीतिक उचाइ बढाए कि घटाए ?‘चुनाव त हार्ने नै थियो । शेखर दाइ लडेको भए २ भोट कन्फर्म थिएन ३६ भोट आउँथ्यो,’ ती नेताले भने ।६ पुस, २०७९5 min read Share
गगनको टिमले सांसदलाई भेटेको बेला आरजु र प्रकाशमानको एकपछि अर्को फोनपुस्तान्तरण र रूपान्तरण समयसँगै हुने उनको भनाइ थियो । ‘युवा साथीहरूले सोचौँ । सर्वसम्मत रूपमा सभापतिजीलाई अघि बढाऔँ,’ उनले भने ।५ पुस, २०७९8 min read Share
सत्ता गठबन्धनमा कहाँ अल्झियो नयाँ सरकारको विषय ?राष्ट्रपतिले दिएको समयसीमा पुस १० गते आइतबार साँझ ५ बजे सकिनेछ । दलहरू त्यसअघि नै सरकार बनाउने दाबी लिएर शीतल निवास पुग्ने प्रयासमा हुनेछन् ।५ पुस, २०७९6 min read Share
रिस्कबाटै उदाएका गगनले प्रधानमन्त्रीका लागि लिएको अर्को रिस्कराजनीतिमा रिस्क नलिए अगाडि बढिँदैन भन्ने बुझेका थापाले देशमा सक्रिय राजतन्त्र रहेका बेला सडकमा गणतन्त्रको नारा लगाएर रिस्क मोलेका थिए ।२ पुस, २०७९5 min read Share
संसदीय दलमा देउवा धेरै बलियो, रामचन्द्र-शशांकको साथ पाए पनि इतर समूहलाई गाह्रोप्रधानमन्त्रीका लागि दाबी गरिरहेका वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइरालाले भने सभापति देउवालाई भेटेर आफूलाई दलको नेता सर्वसम्मत बनाउन आग्रह गरेका छन् ।२९ मंसिर, २०७९5 min read Share
एमाले-माओवादी मिले के गर्ने ? कांग्रेसले सोचेको छैन गठबन्धनको विकल्पसत्ता गठबन्धन भत्किए संसद्को ठूलो दल कांग्रेसले कस्तो समीकरणको प्रयास गर्ला ? अर्थात् कांग्रेसको प्लान बी के छ ?२९ मंसिर, २०७९6 min read Share
अध्यादेश प्रकरण : डेढ वर्षसम्म रेशम चाैधरी बिर्सिएका देउवालाई चुनावी गणितले सम्झायोकांग्रेसको संस्थापनइतर समूह भने कामचलाउ सरकारकाे याे निर्णयकाे विराेधमा सार्वजनिक रूपमै उत्रिएकाे छ ।२७ मंसिर, २०७९8 min read Share