देउवा निवास धुम्बाराहीमा मन्त्रीका आकांक्षीको भिड, ‘अर्कोपटकको भर छैन, अहिल्यै हुनुपर्यो’ भन्ने धेरैइतर समूहका नेताहरू पनि मन्त्रीका लागि धाइरहेका छन् ।७ चैत, २०७९7 min read Share
मन्त्रालय भागवण्डाको चेपुवामा कांग्रेस, मन्त्रिपरिषद् विस्तार गर्न प्रचण्डलाई छैन सहजकांग्रेस २५ मध्ये १० मन्त्रालयको दाबी लिएर गठबन्धन बैठकमा पेस भएको छ ।६ चैत, २०७९9 min read Share
स्ववियु चुनावमा किन देखिएन विद्यार्थीको आकर्षण ?उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा, त्रिचन्द्र क्याम्पसमा चुनाव हुन सकेन ।५ चैत, २०७९5 min read Share
सरकारमा कांग्रेस : पूर्णबहादुर खड्काले चाहे उनकै नेतृत्वमाएमालेले सरकारमा रहँदा सम्हालेका ८ मन्त्रालयमा १ मन्त्रालय थप हुने आस राखेको कांग्रेसमा कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने टुंगो छैन ।४ चैत, २०७९4 min read Share
उपराष्ट्रपतिको मतगणना सुरु, केही समयमै परिणाम आउनेसंघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, ममता झा र अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । ३ चैत, २०७९1 min read Share
उपराष्ट्रपति चुनावको मतदान सकियो, प्रदेशका ५१८ र संघ ३११ जनाले मतदान गरे ३ चैत, २०७९1 min read Share
राष्ट्रपति र उपराष्ट्रपति चुनावले मन्त्रिपरिषद् विस्तार धकेलियो, चैत ८ सम्म ‘होमवर्क टाइम’उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने र त्यसपछि मात्र सरकार विस्तार गर्ने सहमति भएको छ ।२९ फागुन, २०७९5 min read Share
उपराष्ट्रपतिको उम्मेदवार छान्न सकसमा रहेकाे गठबन्धन निर्वाचन आयोगसँग पौँठेजोरी खेल्दै३ चैतमा हुने चुनावअघि आठदलीय गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ२६ फागुन, २०७९8 min read Share
देउवा-प्रचण्ड दाहिने बनेपछि सजिलै राष्ट्रपति बनेका रामचन्द्रपौडेलमा उपल्लो पदमा पुग्ने तीव्र इच्छा थियो । २०६७ मा प्रधानमन्त्रीमा पौडेल पहिलोपटक प्रधानमन्त्रीको उम्मेदार बने । तर, १७ पटक चुनाव लडे पनि पौडेल प्रधानमन्त्री बन्न सकेनन् ।२५ फागुन, २०७९9 min read Share
विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना भएकोमा दिक्क विद्यार्थी संगठन, बन्यो स्ववियु मुद्दा२३ फागुन, २०७९9 min read Share
राष्ट्रपतिको चुनावपछि कांग्रेसले पेल्ने नेकपा एस र जसपाको डर, अहिल्यै भागवण्डा टुंग्याउन नेताहरूको दबाब२२ फागुन, २०७९5 min read Share
स्ववियु चुनावमा हाेमिएकाे नेविसंघमा आपसमै भिडन्त, समानान्तर लड्ने इतर समूहकाे तयारीअपरिचित व्यक्तिहरू ल्याएर अध्यक्ष शेर्पाले कुटपिट गरेको इतर समूहका विद्यार्थीको आरोप छ ।२१ फागुन, २०७९11 min read Share
देखिने मतभारमा नेम्वाङभन्दा अगाडि रहेका पौडेलको भोट तान्ने रणनीति- एसएमएसदेखि चिठीसम्मसंविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ राष्ट्रपतिका लागि उम्मेदवार बनेको भन्दै पौडेलले आफूले अमूल्य मतको आशा गरेको बताएका छन् ।१८ फागुन, २०७९7 min read Share
राष्ट्रपतिमा माथापच्ची : कसरी अगाडि बढिरहेकाे छ राजनीतिक काेर्स ?बुधबार प्रधानमन्त्री निवास बालुवाटार भएकाे कांग्रेस, माओवादी र एकीकृत समाजवादीको बैठकमा पुरानो गठबन्धनमा ब्युँताउने अनौपचारिक सहमति जुट्याे११ फागुन, २०७९6 min read Share
राष्ट्रपतिका लागि कांग्रेसमा पौडेल र सिटौलाबाहेकको विकल्पमा को छन् ?‘अरुको प्रस्ताव के हुन्छ भन्दा पनि कांग्रेसको उम्मेदवार को हुन्छ भन्ने हो, हाम्रो आफ्नै उम्मेदवार हुन्छ,’ लेखकले भने । १० फागुन, २०७९7 min read Share
हामीलाई कसैले राष्ट्रपतिको अफर गरेको छैन, बजारको चर्चा हल्ला मात्रै होः जगन्नाथ खतिवडाराष्ट्रपतिमा औपचारिक/अनौपचारिक दुवै प्रस्ताव आएको छैन ।९ फागुन, २०७९9 min read Share