राष्ट्रपतिको चुनावलाई लिएर पुरानो गठबन्धन ब्युँतिने सम्भावना कति ?प्रधानमन्त्री खान प्रचण्ड एमालेसँग मिल्न गएका हुन् । कांग्रेसबाट मिल्यो भने उनी यता पनि आउन सक्छन्९ फागुन, २०७९7 min read Share
फेस्टिबलै नहेरी कुरा नकाट्नुस् भनेर फेस सेभिङ गर्नुपरेको छ : केपी पाठक (अन्तर्वार्ता)६ फागुन, २०७९17 min read Share
बरालिएको विद्यार्थी आन्दोलनमा भद्रगोल नेविसंघनेविसंघमा अहिलेसम्म बनेका १७ अध्यक्षमध्ये १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् । सातवटा पार्टीको नेतृत्वबाट मनाेनीत भएका हुन् । ५ फागुन, २०७९12 min read Share
अनुकूल व्यक्तिलाई शीतल निवास पठाउने दौड, ठूला तीन दलका आ-आफ्नै दाउनाटकीय रूपमा सत्ताबाट बाहिरिएपछि ‘वी विल बी कमब्याक’ भनेको कांग्रेसले सत्तामा फर्कन सुदूरपश्चिम प्रदेश सरकारबाट सुरु गरिसकेको छ ।२ फागुन, २०७९8 min read Share
भेन्टिलेटरमा पुगेको विवेकशील साझा फेरि ब्युँतिएला ?‘मसान घाटमा पुगेको पार्टीलाई भेन्टिलेटरमा ल्याएका छौँ । यसलाई बचाउँछौँ, केही समय लाग्छ'२ फागुन, २०७९7 min read Share
एमालेले अघि सारेको उम्मेदवारलाई राष्ट्रपति हुनबाट किन रोक्न चाहन्छ कांग्रेस ?‘राष्ट्रपति संविधानको रक्षक हो । उहाँले त्यसो गर्न सक्नुभएन,’ महतले भने, ‘संविधानको रक्षाका निम्ति राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिन्छ ।’२५ माघ, २०७९6 min read Share
घण्टीघरमा असन्तुष्टि: पुरानासँग मिलेर पार्टीले काम गर्न सकेनघण्टीघरमा नारा लाग्यो, ‘सरकारबाट बाहिर आउ जनता तिम्रो साथमा छन् ।’२२ माघ, २०७९6 min read Share
मुख्य दलहरूमा छैन आपसी विश्वास, ऐन मौकामा दिन्छन् 'धाेका'निर्वाचन प्रणालीले पनि अविश्वासको वातावरण सिर्जना गरेको छ । फरक विचार भएका राजनीतिक पार्टीमा विश्वासको कमी हुने रहेछ२२ माघ, २०७९5 min read Share
चोलेन्द्रविरुद्धको महाभियोगबारे नयाँ संसद्ले के गर्छ ?सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी महाभियोग लागेको व्यक्ति अवकाश प्राप्त भइसकेपछि सो विषय संसद्को विवेकमा भर पर्ने बताउँछन् ।१८ माघ, २०७९5 min read Share
कार्यकर्ताको कुरा सुन्दैन कांग्रेस, सीमित व्यक्तिले पार्टी चलाएको केन्द्रीय सदस्यको आरोप एक नेताले शिलापत्रसँग भने, ‘पार्टीको विवाद बाहिर आउँदा राष्ट्रपतिको चुनावमा असर पर्छ भनेरै केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।’१७ माघ, २०७९8 min read Share
कांग्रेसमा राष्ट्रपतिका लागि लबिङ: पौडेललाई सिटौलाको 'ओभर टेक', अन्य दलबाट ‘ग्रीन सिग्नल’ नपाए गैरदलीययी नाममा अन्य दलसँग सहमति नभए गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस तयार छ । १६ माघ, २०७९6 min read Share
राष्ट्रपतिका लागि माओवादीको साथले मात्र पुग्दैन कांग्रेसलाईराष्ट्रपतिमा ‘सहमतिको प्रयास गर्दैछु’ भन्ने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइले कांग्रेस माओवादीले सहयोग गर्छ भन्नेमा आशावादी छ ।१२ माघ, २०७९7 min read Share
राष्ट्रपति पाउनेमा कांग्रेस ढुक्क, सोचेको छैन अर्काे विकल्प कांग्रेसले सत्ता गठबन्धनमा अविश्वास उत्पन्न गराइ त्यसको फाइदा लिन प्रत्यक्ष/अप्रत्यक्ष सञ्जाल परिचालन गरिरहेको छ ।१० माघ, २०७९5 min read Share
राष्ट्रपतिको चुनावलाई लिएर किन सशंकित भयाे कांग्रेस ? संवैधानिक कानुनका जानकार तथा वर्तमान संविधान निर्माणको समयका सल्लाहकार अधिवक्ता पूर्णमान शाक्य संविधान र कानुनमा बाझिने कुरा नरहेको बताउँछन् ।९ माघ, २०७९6 min read Share
प्रचण्डलाई 'गुन' लगाएर राष्ट्रपति आफूले लिने कांग्रेसको दाउ, सफल होला देउवाको रणनीति ?देउवालाई भेटेका कांग्रेसका एक नेता भन्छन्, ‘प्रचण्डको लाइन पनि त्यस्तै देखिन्छ । उहाँले राष्ट्रपति कांग्रेसको होस् भन्ने चाहनुभएको छ ।’६ माघ, २०७९5 min read Share
पार्टीको संसदीय भूमिकाप्रति कांग्रेस सांसदकै गुनासो- नेताले के गरे गरे, कच्चा खेल खेलेहारको मानसिकता स्वीकार गरेर कांग्रेस सांसद बानेश्वर पुगेका थिए । दलहरूसँग मोर्चाबन्दी गरेर राष्ट्रपतिमा आफ्ना उम्मेदवार विजयी गराउने रणनीति कांग्रेसको छ ।५ माघ, २०७९5 min read Share
सत्ता गठबन्धन भत्काएर राष्ट्रपति लिने सपना देखेको कांग्रेसकाे परीक्षा सभामुख चुनावमैसत्ता गठबन्धन नभत्काई कांग्रेसका उम्मेदवारले सभामुखमा पनि जित निकाल्दैनन्, राष्ट्रपति पनि हुँदैनन् । त्यसैले सत्ता गठबन्धन भत्काएर राष्ट्रपति लिने सपना देखेकाे कांग्रेसकाे परीक्षा सभामुख चुनावमा हुँदैछ ।४ माघ, २०७९7 min read Share