जातीय भेदभाव र प्रहरी कुकर्मको पर्दाफास गर्ने 'जय भीम'
यो फिल्मको कथा नै यसको हिरो हो । सूर्याले त यसलाई साथ मात्र दिएका हुन् । किनकि यो फिल्मको कथा एकान्तमा कसैले रचेकाे हाेइन । सन् १९९३ मा तमिलनाडुको मुदन्नी गाउँमा कुरवा आदिवासीमाथि प्रहरीले गरेको दमनकाे वास्तविक चित्र हो
२७ कात्तिक, २०७८
12 min read
Share
भिटेनको र्यापदेखि रियालिटी शोसम्म अश्लील गालीगलौज भरमार, भाइरल हुनकै लागि अन्तर्वार्तामा 'वार'
२५ कात्तिक, २०७८
8 min read
Share
ब्लाइण्ड डेटः थानकोटसम्म केटाको लाइन लगाइदिने शीलुदेखि स्कुटर काण्डसम्म हेरेपछि...
शीलु पोखरेललाई रोस्ट गरेर कतिपयले युट्युब नै मनिटाइज गरिसकेछन् ।
२४ कात्तिक, २०७८
13 min read
Share
जब विषय नै नबुझी संसदीय समितिका सभापति प्रमुख अतिथि बनेर कार्यक्रममा छिरे
उपभोक्ता एक रुपैयाँ ठगिनु हुँदैन भन्ने वकालतमा भएको कार्यक्रममा सहभागीका अगाडि सरकारले १६ रुपैयाँ ताेकेकाे तर स्टिकरमा रु २५ लेखिएको पानीको बोतल राखिएकाे थियो
१६ कात्तिक, २०७८
6 min read
Share
एउटा नयाँ धर्म बुझाउने बगैँचा घुमेपछि..(पाेडकास्ट)
इजरायलले आफ्नो राजधानी मान्ने जेरुसेलमदेखि औद्योगिक शहर तेलअविवसम्म अरबी र यहूदीबीच बारम्बार घम्साघम्सी हुने गरेको छ । इजरायलभरमा हाइफा यस्तो परिचयले सुसज्जित छ, जहाँ दुई वा दुईभन्दा बढी धर्म समुदाय मिलेर बसेका छन्
१३ कात्तिक, २०७८
2 min read
Share
अर्काे साल काेराेना महामारी चैट हुने हल्ला कति सही हाे ?
उनले भनेका छन्, ‘यो बेला हाम्रो खुसी वा सन्तुष्टि भनेकाे सबैभन्दा ठूलो दुश्मन कोरोनाको वर्तमान हालत हो । हामीले बुझ्नुपर्छ, कोरोना भाइरस अहिले पनि हाम्रै बीचमा छ । योसँग लड्नका लागि हामी जागरुक हुनुपर्छ ।'
९ कात्तिक, २०७८
5 min read
Share
दुखेकाे हुँदैन तर गिजाबाट किन आउँछ रगत ? के भन्छन् डाक्टर ? (भिडियाेसहित)
मान्छेकाे स्वास्थ्य धेरै हदसम्म मुख र दाँतको सफाइमा निर्भर हुन्छ । किनकि, खाद्य, अखाद्य दुवै कुरा मुखहुँदै शरीरमा पुग्ने हुन्
२८ असोज, २०७८
2 min read
Share
रक्सी छोडाउने बुटी
म छेउमा गएँ । लेखबहादुर बडाउले मेरा लागि पनि चिया मगाए । आशाराम काकाले आफूछेउकाे मुढा मतिर सारिदिए । पहिला सुन्निएर अनुहार पुक्क थियो । आजकाल साँच्चै मोटाएर गाला रातोपिरो देखिने भएछन् । मैले नै केही कुरा सुरु गरिदेओस् भन्ने आशामा देखिएका उनी निकै गर्व रसमा देखिए । मसँग भएका शब्द र जिज्ञासाहरू आश्चर्यले जेलिएका थिए । म कहाँबाट, कुन प्रश्नबाट सुरु गरौँ भन्ने दोधारमा थिएँ ।
२७ असोज, २०७८
8 min read
Share
त्याे काठमाडाैं हाे साथी, याे त कतार पर्याे
गाउँ फर्किन प्लेन, गाडी, बाइक चढ्नुअघि अक्सर मान्छेले अब लेख्नेछन्, ‘बाइबाइ काठमाडौं’, ‘बाइबाइ पोखरा’, ‘बाइबाइ धनगढी’, ‘बाइबाइ विराटनगर’, इत्यादि । तर यो काठमाडौं वा पोखरा होइन, कतार हो ।’
२१ असोज, २०७८
6 min read
Share
रामकुमार नेपाली, जसले बिहे बटुलोमा सीमित लोक भाकालाई देशभर सुनाए || Ram Kumar Nepali || Shilapatra |
रामकुमार नेपाली, जसले बिहे बटुलोमा सीमित लोक भाकालाई देशभर सुनाए || Ram Kumar Nepali || Shilapatra |
१८ असोज, २०७८
1 min read
Share
लोकस्टारबाट चम्केका रामकुमार भन्छन्- बाले मलाई मञ्च चढाउन काढेको ऋण तिर्नु छ
गण्डकीका गाउँबेँसीका भाका देशलाई सुनाए । ‘यानी माया’ गाएर धौलागिरीका मान्छेले बिर्सिसकेको भाकालाई पुनर्जीवन दिए
१३ असोज, २०७८
6 min read
Share
दुई घटना, जसले कन्हैया कुमारलाई भारतीय कम्युनिस्ट पार्टीबाट कांग्रेसतिर धकेले
कन्हैयासँग सटाकसुटुक चिया खाने गरेका राहुल गान्धीले १६ जुलाइमा सोसल मिडिया भोलेन्टियर्सको बैठकमा भनेका थिए, ‘कांग्रेस पार्टी बाहिर केही मान्छे छन्, जो (भाजपा-आरएसएससँग) डराउँदैनन् । उनीहरू हाम्रै मान्छे हुन् ।
११ असोज, २०७८
8 min read
Share
फेक न्युजको महामारी : त्याे ऋतिक राेशन काण्ड, याे एमसीसी सम्झाैता
एमसीसीको पक्षमा लागेकाहरूचाहिँ यसलाई गरिब देशले पाएको ‘अमृत’ भनिरहेका छन् । एमसीसी अस्वीकार गरे अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध बिग्रने भविष्यवाणी गरिरहेका छन् । एमसीसी लागू भइसकेको दलील दिँदैछन्
१० असोज, २०७८
16 min read
Share
चन्दा उठाएर देश बनाउने लाेकरिझ्याइँमा लाग्दा टाट पल्टेका धुर्मुस सुन्तली
धुर्मुसका अनुसार सरकारले सहयोग नगरे परियोजना अघि बढाउन कठिन छ । भन्छन्, ‘ऋण १६ करोड नाघेको छ । धेरैतिर उधारो भयो । फेरि उधारो लिन अप्ठेरो छ । जनताले सहयोग गरिरहनुभएको छ । तर, त्यसले मात्रै नपुग्ने भयो ।’ तर, उनी यो परियोजना पूर्णतः सरकारलाई हस्तान्तरण गर्न पनि तयार छैनन् ।
६ असोज, २०७८
10 min read
Share
गीतविरुद्ध ओर्लेका मौरीपालकहरूले थाहा नपाएको आफ्नै गल्ती
महासंघका अध्यक्ष पौडेललाई सोध्यौँ । उनले त विज्ञप्ति मात्र के र, आफूहरू गीतविरुद्ध जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालयसम्म पुगिसकेको बताए
२९ भदौ, २०७८
4 min read
Share
अनि गोञ्जालोको हालखबर बुझ्न माओवादीले पद्मरत्नलाई पेरु पठायो
गोञ्जालो सन् १९९२ मा पक्राउ परेपछि उनको जीवनरक्षाका लागि माओवादीहरूले विश्वव्यापी अभियान चलाएका थिए । नेपालमा त्याे अभियानको निकै ठूलो प्रभाव परेको थियो
२७ भदौ, २०७८
5 min read
Share
नगरपालिकाले ५८ लाख खर्चेर 'सुँगुरको मूर्ति' बनाएपछि... (भिडियाे)
उदयपुरको बेलका नगरपालिकाले वडा नम्बर ७ मैनामैनीमा ५८ लाख खर्चेर बनाएको मूर्तिबारे अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । मूर्तिले चर्चा पाउनुपछाडिको मूल कारणचाहिँ यसमा लागेको खर्च हो
२० भदौ, २०७८
2 min read
Share
प्रदीप ज्ञवालीको विज्ञप्तिले एमालेमा तरंग, पार्टी प्रवक्ता को ?
ज्ञवालीको जवाफ थियो, 'प्रचार विभाग प्रमुख त योगेशजी नै हो । एमालेमा प्रवक्ता भन्ने पद छैन । अहिले उहाँ ताप्लेजुङमा हुनुहुन्छ । उहाँ फर्किएपछि पार्टीले उहाँलाई प्रवक्ताको रूपमा काम गर्न भनिहाल्ला
१८ भदौ, २०७८
3 min read
Share