अन्जान केटीसँग भिडियो च्याटलगत्तै स्क्यामरको फोन आयो
धेरैजसो मानिस सामाजिक सञ्जालका नक्कली खाता नचिनेर फस्ने गरेका छन् । चाहे त्यो फेसबुक होस् वा व्हाट्सएप, इन्स्टाग्राम । तर, अपवादबाहेक नक्कली खाता पत्ता लाउन गाह्रो छैन ।
१८ फागुन, २०७८
9 min read
Share
'हामी त जसोतसो ट्रेनमा चढ्यौँ, युद्धग्रस्त खार्किभमा केही साथी छुटे'
१४ फागुन, २०७८
5 min read
Share
युक्रेनी शहरको बङ्करबाट नेपालीको चीत्कार- हामी सरकारलाई पर्खिरहेछौँ (भिडियाेसहित)
१३ फागुन, २०७८
3 min read
Share
'गाडी भएकाहरू भाग्दैछन्, हामी अलपत्र पर्यौँ'
हिराचन्द्रका अनुसार, उनीहरू बस्ने होस्टलबाट भारत र केन्याले आफ्ना नागरिकलाई स्वदेश फर्काउन फारम भराइसकेका छन् । तर, नेपालको तर्फबाट कुनै पहल नभएको उनी बताउँछन् ।
१२ फागुन, २०७८
6 min read
Share
एमसीसीबारे युट्युबरको भ्रमखेती- प्रधानमन्त्रीको अपहरणदेखि चार नेताको घरमा बम, नेपालीलाई बाइडेनको धम्कीसम्म
८ फागुन, २०७८
7 min read
Share
पहिलो दलित महिला सीडीओ सीताको संघर्षगाथा- पँधेरोमा पानी थाप्न दिँदैनथे, होटलमा खाएको भाँडा मझाउँथे
एक दिन कसैले होटेल साउनीलाई सुनाइदियो, ‘यो ग्रुपमा एउटा दमिनी छ, त्यसले आफूले खा’को भाँडा नमाझी जाँदी रै'छे ।’
६ फागुन, २०७८
7 min read
Share
मन्त्रीहरूका बाेली-विवादः कुनैले बाेलेरै पद गुमाए, कुनैले जनताकाे दबाबपछि कुर्सी छाडे
अन्टसन्ट अभिव्यक्ति र प्रचारमुखी गतिविधि’का कारण सामाजिक सञ्जालमा छाएका संस्कृतिमन्त्री प्रेम आले हिजोदेखि अर्कै काण्डले चर्चामा छन्
४ फागुन, २०७८
5 min read
Share
मैले आदर्श राजसंस्थाको कुरा गरेथेँ, पूर्वराजा त राजनीति पो गर्न थाले : कमल थापा (अन्तर्वार्ता)
१ फागुन, २०७८
7 min read
Share
दरबारको आशीर्वादले उदाएका कमल थापाको राप्रपा यात्रा
१९ माघ २०६१ मा राजा ज्ञानेन्द्र शाहले संसद् विघटन गरी प्रत्यक्ष शासन लागू गरेपछि राप्रपाले प्रजातन्त्र समर्थकतिर उभिने निर्णय गर्यो । तर, राजालाई साथ दिएपछि पार्टीले थापासहित १० जना केन्द्रीय सदस्यलाई कारबाही गर्याे
१ फागुन, २०७८
11 min read
Share
'झण्डै मरिया थ्याे, तैपनि जान्जी-आउन्जी रमाइलै भो बड्डा’
एसईईसँगै पढाइलाई बिट मारेका खम्माका बुबा कालु बुढा यार्सा बेच्न भारत गएका छन् । ठुल्दाइ काठमाडौंमै यार्सा बेचिरहेका छन् । आमा, दिदीबहिनी, भाउजू र दाइका छोराछोरी घरकै काम गरी बस्छन्
२८ माघ, २०७८
8 min read
Share
बेहुलाबेहुलीलाई जनप्रतिनिधिको शुभकामना, विवाह दर्तादेखि गर्भ बसेकाे थाहा पाउनेसम्मका टिप्स
२७ माघ, २०७८
4 min read
Share
आच्छुछु..आज कति जाडो, आउनोस् चिसोभित्रको मजा नियालौँ
हरेक जाडो हामीलाई अघिल्लो जाडोभन्दा बढ्ता जाडो नै लाग्छ । यसपालि पनि पहिलाभन्दा जाडो हो, ओके छ । तर, यसलाई हामी धेरै तरिकाले इन्जोय गर्न सक्छौँ
२१ माघ, २०७८
4 min read
Share
जनसंख्याविद् भन्छन्, ‘जनगणना कर्मकाण्डी मात्रै भयो’ (भिडियाेसहित)
पछिल्लाे जनगणनामा पर्यवेक्षणका लागि देशका विभिन्न जिल्ला घुमेका माबुहाङ नेपालमा जनगणनाकाे महत्त्व घट्दै गएकाे बताउँछन् । जनगणना भनेर टिपनटापन तथ्याङ्क तयार गर्नेबाहेक अरू उद्देश्य नदेखिएकाे उनकाे टिप्पणी छ ।
१२ माघ, २०७८
3 min read
Share
तपाईं इन्टरनेट दुर्व्यसनमा त हुनुहुन्न ?
अनलाइनका कुराहरू हाम्रो समय, ध्यान र तथ्याङ्कको अत्यधिक प्रयोग गर्नेगरी बनाइएका हुन्छन् । जस्तो कि टिकटकमा तपाईं हाँसोलाग्दा भिडियोहरू हेर्नुहुन्छ भने तपाईंको स्क्रिनमा टिकटकले त्यस्तै सामग्री बढी देखाइदिन्छ
७ माघ, २०७८
26 min read
Share
प्रहरी र स्थानीय सरकारले मिलापत्रमा टुंग्याए चन्द्र कामीको घटना
डीएसपी भन्छन्, ‘हामीले केटा पक्षसित जाहेरी माग्यौँ । तर उहाँहरूले दिनुभएन । बरू बाहिरै मिलेर आउनुभयो ।’
२५ पुस, २०७८
2 min read
Share
हाइटीमा राष्ट्रपति मारिएकाे ६ महिनामा प्रधानमन्त्रीलाई ताकेर गोली हानियो
अस्थिर राजनीतिले नागरिकमा थोपरेको निराशाले संसारका धेरै देशलाई संकटतिर लगिरहेको विश्लेषक बताउँछन् ।
२० पुस, २०७८
8 min read
Share
चन्द्रे कामीको बेपत्ता डायरी: ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ
२९ मंसिर मध्यराति सुन्तलीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड-१ जैरस्थित घरैबाट सुन्तलीलाई लगेको थियो । त्यही रातिदेखि बेपत्ता चन्द्रे सीमावर्ती गाउँमा भेटिएका हुन् ।
७ पुस, २०७८
5 min read
Share
हुम्ला घटना फलोअप : चन्द्रे कामी खोज्न कर्णाली झर्याे प्रहरी
मुगु र हुम्लाका विभिन्न गाउँ चहारेको प्रहरी टोली कर्णाली नदीतिर हिँडेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।
६ पुस, २०७८
5 min read
Share