प्रहरी र स्थानीय सरकारले मिलापत्रमा टुंग्याए चन्द्र कामीको घटना
डीएसपी भन्छन्, ‘हामीले केटा पक्षसित जाहेरी माग्यौँ । तर उहाँहरूले दिनुभएन । बरू बाहिरै मिलेर आउनुभयो ।’
२५ पुस, २०७८
2 min read
Share
हाइटीमा राष्ट्रपति मारिएकाे ६ महिनामा प्रधानमन्त्रीलाई ताकेर गोली हानियो
अस्थिर राजनीतिले नागरिकमा थोपरेको निराशाले संसारका धेरै देशलाई संकटतिर लगिरहेको विश्लेषक बताउँछन् ।
२० पुस, २०७८
8 min read
Share
चन्द्रे कामीको बेपत्ता डायरी: ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ
२९ मंसिर मध्यराति सुन्तलीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड-१ जैरस्थित घरैबाट सुन्तलीलाई लगेको थियो । त्यही रातिदेखि बेपत्ता चन्द्रे सीमावर्ती गाउँमा भेटिएका हुन् ।
७ पुस, २०७८
5 min read
Share
हुम्ला घटना फलोअप : चन्द्रे कामी खोज्न कर्णाली झर्याे प्रहरी
मुगु र हुम्लाका विभिन्न गाउँ चहारेको प्रहरी टोली कर्णाली नदीतिर हिँडेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।
६ पुस, २०७८
5 min read
Share
सरकारले तिरिदिने भयो धुर्मुस-सुन्तलीकाे ऋण तर त्यसअघि हुनेछ- लेनदेनको जाँचबुझ
भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरलाई प्राप्त विवरणहरूकाे जाँचबुझपछि रंगशाला र ऋणबारे निर्णय गरी खेलकुद मन्त्रालयहुँदै मन्त्रिपरिषदमा प्रस्ताव पठाउने बताइन्
५ पुस, २०७८
5 min read
Share
फलाेअप : पूरै गाउँलेलाई घरभित्र थुनेर चन्द्रे कामीलाई लगियो, केटी माइतमै छिन्, उसकाे टिसर्ट भेटियो
होहल्ला सुनेपछि ढोका तोडेर बाहिर निस्केका एक छिमेकीको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष गोकुल बुढाले शिलापत्रसित भने, ‘परबाट हेर्दा चन्द्रेका दुवै हात बाँधिएको थियो । ऊ नाङ्गै थियो ।’
४ पुस, २०७८
6 min read
Share
अन्तर्जातीय विवाहपछि हुम्लाका चन्द्रे कामी चार दिनदेखि बेपत्ता
वर्षीया रमिला मल्ल (सुन्तली) सँग विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका-१ जैरका १८ वर्षका चन्द्रे कामी बेपत्ता पारिएका हुन्
३ पुस, २०७८
2 min read
Share
जनगणना गर्न कालापानी जाँदा- भोक खप्न नसकेर मरेको भेडा खायौँ, हाम्रै भूमिमा इन्डियन आर्मीको जत्था देख्याैँ
दार्चुलाको छाङ्गरू र टिंकर गणना गर्न पुगेका लाेकेन्द्रबहादुर टेर || Lokendra Ter || Shilapatra ||
२ पुस, २०७८
1 min read
Share
मतदानस्थलमा उम्मेदवार- प्रकाशमानले घुमीघुमी हेरे, शेखर पुलुक्क देखिए, देउवा दुईपल्ट छिरे (भिडियाे)
२७ मंसिर, २०७८
2 min read
Share
'बिन्दास' महेश आचार्यले बदाम छाेडाउँदै भने, 'मलाई हारिएला भन्ने टेन्सन छैन'
२६ मंसिर, २०७८
2 min read
Share
सीतादेवी यादव गुनासाे गर्दै थिइन्, पलेँटी कसेर भुइँमा बसेका महेश आचार्य बदाम खाँदै थिए (भिडियाे)
मिनेन्द्र भन्छन्- पहिलाे चरणमै शेखरले जित्छन्
२६ मंसिर, २०७८
3 min read
Share
विश्वप्रकाशलाई प्रश्न- देउवानिकट तपाईं प्रकाशमान प्यानलमा कसरी पुग्नु'भो ? (भिडियाेसहित)
२६ मंसिर, २०७८
2 min read
Share
रेखा थापासित अन्तर्वार्ता- राप्रपालाई कमल थापाको कोठेबारीबाट बाहिर निकाल्नु छ
राजतन्त्र मासेको संविधानमा लाहा छाप लगाउने कमल थापा हुन् कि होइनन् ? गणतन्त्रका ठेकेदारहरूको कोठेबारीमा माली बन्ने कमल थापा हुन् कि होइनन् ?
१७ मंसिर, २०७८
8 min read
Share
अनि रेखा पर्दाबाट निस्केर राजनीतिमा पसिन्
तपाईं देशको प्रधानमन्त्री बन्नुभयो । सबैभन्दा पहिला के काम गर्नुहुन्छ ?’ रेखाकाे उत्तर छ- ‘बन्द भएका उद्योगहरू खोल्छु । रुग्ण उद्योगहरूको अवस्था सुधार्छु । १०–२० हजार रुपैयाँ कमाउन कुनै युवाले विदेशिन नपरोस्
१७ मंसिर, २०७८
14 min read
Share
कमल थापा : राजनीतिमा चतुर, खेलमा कुशल
‘परिस्थिति हेरेर शीघ्र निर्णय लिन सक्ने क्षमता पनि कुशल नेतृत्वमा हुनुपर्छ, यसो गर्दा कहिलेकाहीँ सबैको चित्त बुझाउन सकिँदैन । त्यसैले आलोचना हुन्छ । म त्यसलाई स्वाभाविक ठान्छु'
१७ मंसिर, २०७८
10 min read
Share
जसपाका सांसद, कांग्रेसका महाधिवेशन प्रतिनिधि
अनौठो त के भने, बागमतीका आफ्ना एउटै सांसद पनि कांग्रेसतिर पसिसकेको कुरा जसपाले थाहै पाएको छैन । यद्यपि प्रेम तामाङ कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएको प्रमाण भेटिए कारबाही गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।
१६ मंसिर, २०७८
5 min read
Share
लेवान्डाेस्कीबाट मेस्सीले यसरी फुत्काए बालोन डी'ओर
बालोन डी'ओरको रेसमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की अभागी साबित भए । अघिल्लो वर्ष कोरोना महामारी नभएको भए, बालोन जित्ने खेलाडीको सूचीमा उनको पनि नाम सम्भवतः लेखिन्थ्यो
१४ मंसिर, २०७८
7 min read
Share