बेलकाका मेयरलाई 'गलपासो' बनेको ओली सरकारको त्याे निर्णय (भिडियाेसहित)
बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती) ले आज राजीनामा दिँदैछन् । ३० वैशाखमा हुने स्थानीय चुनावमा फेरि मेयरमा उम्मेदवारीका लागि पद छोड्न लागेका उनी हिजो दिनभर सर्वोच्च अदालतभित्र थिए
९ वैशाख, २०७९
3 min read
Share
इटहरीकाे मेयरमा कांग्रेसकै उम्मेदवार, दिलैदेखि सघाउन उपमेयरसहित ७ वडा दिनुपर्ने एसकाे सर्त
७ वैशाख, २०७९
2 min read
Share
समाजवादीले मेयर पाउने सुइँको पाएलगत्तै इटहरी कांग्रेसका नेता काठमाडौंमा, राप्रपासँग 'ह्याण्डसेक' गर्ने एमाले तयारी
६ वैशाख, २०७९
1 min read
Share
बेलका नगरपालिकाको चुनावी गणित: कमजोर माओवादी नै निर्णायक
कांग्रेसले माओवादीसँग मिलेर गठबन्धन गरेमा उसले जित्न सक्छ । उसो त आफ्नो सर्त मानेमा माओवादीले एमालेसँग तालमेल गर्दैन भन्न सकिँदैन
२७ चैत, २०७८
2 min read
Share
'पहिला उनीहरूले कविताको टाउकोमा बोतलले हाने, त्यसपछि ढुंगा हानेर घिसारे'
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सरिता केही दिन अघिदेखि नै कवितासँग बदला लिन चाहन्थिन् । उनी कवितासँगै काेसी जनता रामपुरमा १० कक्षामा पढ्थिन्
२३ चैत, २०७८
3 min read
Share
बुवालाई कविताले भनेकी थिइन्– जागिर नपाए विदेश गएर भए पनि तपाईंहरूलाई सुखसँग पाल्छु (भिडियाेसहित)
'छेउमा रगत लागेको ठूलो ढुंगा थियो । त्यो मेरै छोरी थिई, जो बाबा मलाई डाक्टर पढाउन सक्नुहुन्छ भनेर प्रश्न गर्थी', कृष्णले शिलापत्रसित भने ।
२३ चैत, २०७८
2 min read
Share
शान्ति मिसनमा जानुअघि अनिलले बालाई भनेका थिए- भाइलाई पुलिस आर्मी नै बनाऊँला, घरको तला थपाैँला
बालाई उनले भनेका थिए- मचाहिँ जागिरपछि विदेश जाने छु
२३ चैत, २०७८
3 min read
Share
मिल्ने साथी सरितासँग घरबाट निस्केकी थिइन् कविता, दुई घण्टापछि लास भेटिएको खबर आयो
र ट्युसन पढ्न गएकी छोरीलाई कहिल्यै फर्किन नदिने योजना बनिसकेको कुरा आमालाई के थाहा !
२२ चैत, २०७८
2 min read
Share
कविता सुनुवारकाे रहस्यमय मृत्यु: घाेप्टाे परेकाे शवमा 'चाेटपटक'
द्धचाेककी ती किशाेरी ट्युसन पढ्न हरेक बिहान श्री काेसी जनता उच्च माविमा जाने गर्थिन् । १० कक्षामा अध्ययनरत उनी आज बिहान पनि ट्युसन पढ्न भनेर घरबाट निस्केकी थिइन्
२२ चैत, २०७८
2 min read
Share
जो आफूले थाहा नपाउँदै रातारात 'स्टार' बने
चाहे बालक सहदेव हुन् वा ६० नाघेका भुवन, रानु र टेड, यिनकाे सफलताले पुष्टि गर्छ, क्षमता भएका मान्छेको भाग्य खुल्न कुनै उमेर वा परिवेश चाहिँदैन
२० चैत, २०७८
1 min read
Share
निर्देश सिलवाल भन्छन्- रवीन्द्रजीको दस्तावेजमा हाम्रो विमति थियो, महाधिवेशनमा हेरौँला भनियाे (भिडियाे)
विधानमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाए विवेकशील साझाको समस्या हल हुन्छ
१७ चैत, २०७८
3 min read
Share
ओखाे भेल्लु बाजे, बेल्कुल बेल्कुल
उल्लेखित संवादले उनलाई प्युठानको विकट जुम्रिकाँडाबाट काठमाडौंसम्मको यात्रा तय गरायो । यति मात्र कहाँ हो र, उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिसिरियल ख्यालठट्टामा खेल्ने मौकासमेत पाए
१७ चैत, २०७८
6 min read
Share
निर्वाचन आयोगले कुन पक्षलाई देला विवेकशील साझाको तालाचाबी ?
पार्टी संस्थापन पक्षले २६ जनालाई कारबाही गरी आयोगलाई यसको जानकारी गराइसकेको दाबी गरेको छ । स्रोतका अनुसार निर्वाचन आयोगले मिलन पाण्डेलाई गरेको कारबाहीसमेत अध्यावधि गरेको छैन
१६ चैत, २०७८
5 min read
Share
चुनावको मुखमा विवेकशील साझाको ढोका बन्द गर्ने रवीन्द्र-राजेन्द्रकाे त्याे भेट
एउटै पार्टी, एकै कार्यालय, एकै समयमा दुई कार्यक्रम थियाे अनि भयाे लफडा ।
१५ चैत, २०७८
2 min read
Share
उता केजरीवालको शक्ति बढेको बढ्यै, यता देखासिकी गर्नेहरू खिइएको खिइयै
भारतमा पुराना दललाई उछिनेर आम आदमी पार्टीले दिल्लीबाहिर सत्ताको ढोका खोल्दैगर्दा नेपालमा झण्डै ‘उस्तै समयमा सुरु भएको’ वैकल्पिक राजनीतिको बहस परिवर्तनभन्दा अगाडि जाने कि पछाडि फर्किने भन्नेमा रुमल्लिएको छ ।
२६ फागुन, २०७८
4 min read
Share