कुतियाकभरदेखि कचनकबलसम्म, १११५ किलोमिटर साइकल यात्राझण्डै ७ वर्षदेखि माउन्टेन बाइकिङमा विशेष रुचि राख्दै आएको म मौका मिल्नासाथ नयाँनयाँ ठाउँ पुग्न रुचाउँछु ।१७ चैत, २०८०11 min read Share
अक्षय सुन्दर लुकुमसँगका रोमाञ्चक यादहरूचढाइ जति जटिल थियो, त्यसको दुगुना जटिल थियो फर्किने ओरालो बाटो । चुच्चे ढुङ्गा, एकोहोरो ओरालो, मोटरसाइकल नियन्त्रणमा राख्न निकै नै हम्मेहम्मे पर्यो । यसरी केही बेर झरेपछि मध्यपहाडी राजमार्गको मूल बाटो भेटियो ।९ असार, २०८०11 min read Share
जम्मु काश्मीर डायरीहामी दिल्लीका कुतुब मिनार, दिल्ली गेट र एम्बियन्स मल घुम्यौँ । त्यति गर्दा रात मज्जाले परिसकेको थियो । दिल्ली गेटमा नियमित हुने विभिन्न सांस्कृतिक कार्यक्रम हेर्दाहेर्दै रात छिप्पिएको पत्तै भएन ।१४ असोज, २०७९9 min read Share
बनारसको पान र रारा यात्रा रारामा साइकल लैजान प्रतिबन्ध रहेछ । इलामदेखि रारा पर्यटन प्रवर्द्धनकै लागि १८ सय किलोमिटर साइकल गुडाएर पुगेकालाई रारा तालमै आफ्नो साइकल लिएर पुग्ने अनि जिन्दगीभरको सम्झना बटुल्ने इच्छा कहाँ रोकिन्थ्यो र ? विशेष समन्वय गरेर भए पनि हाम्रा साइकलहरू रारा पुगिछाडे ।२५ असोज, २०७८7 min read Share