स्थानीय सरकारले अंग्रेजी माध्यमको पढाइ नै गुणस्तरीय शिक्षा ठान्ने गल्ती नगरून्अंग्रेजी न त हाम्रो सम्पर्क भाषा नै हो । तर, संस्थागत विद्यालयमा अंग्रेजीमा नै बोल्नुपर्ने भनी ठाउँठाउँमा सूचना टाँसिएको हुन्छ । राष्ट्रिय भाषा बोल्दा सजाय पाएपछि उनीहरूमा कस्तो सन्देश जान्छ ?२५ वैशाख, २०७९16 min read Share
आमाबुबाको किरिया कर्म गर्दैछन् विवाहित छोरीबाँचुञ्जेल सन्तानबाट माया र सम्मान पाए यही धरती, यही जीवन स्वर्ग हो । बाँचुञ्जेल हेला, बेवास्ता अनि अपमान भोगेर नारकीय जीवन जिउन बाध्य भए भने मरेपछिको स्वर्गको के महत्त्व ?२१ चैत, २०७८9 min read Share
यौन दुर्व्यवहारबारे बालबालिकाका कुरा सुन्नुहुन्छ ?घर र विद्यालयमा सकारात्मक वातावरण भयो भने बालबालिकाहरूले आफूमाथि यौन दुर्व्यवहार भएको बताउन सक्छन्, सहयोग माग्न सक्छन् र पीडकविरुद्ध बोल्न सक्छन् ।३० फागुन, २०७८10 min read Share
बालबालिकालाई अनावश्यक विषयवस्तुको भारबालबालिकाको उमेर र क्षमताभन्दा बढी विषयवस्तु लादेर उनीहरूको मानसिक र बौद्धिक विकासमा क्षति त पुर्याइरहेका छैनौँ ? यसतर्फ बहस हुनु आवश्यक छ ।२६ माघ, २०७८9 min read Share
तपाईंका श्रीमान् भाँडा माझ्नुहुन्छ ?कतिलाई चाहिँ कि मुड चल्नुपर्छ कि श्रीमती महिनावारी हुनुपर्छ । कि चाहिँ श्रीमती बिरामी नै हुनुपर्छ । औषधि खाँदै बिरामी श्रीमतीले पकाएको खान सक्ने संवेदनाहीन श्रीमान् पनि भेटिन्छन् है ।९ पुस, २०७८9 min read Share
खुसी हाम्रै हातमामान्छेलाई केले खुसी र स्वस्थ बनाउँछ ? खुसीका सम्बन्धमा ७५ वर्षसम्म समय लगाएर गरिएको चर्चित हार्वर्ड अध्ययन अनुसार, पैसा वा प्रसिद्धिले भन्दा मानिसलाई असल सम्बन्धले खुसी तुल्याउँछ । परिवार, साथी र समुदायसँगको सम्बन्ध र व्यक्तिको खुसी तथा स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको पाइएको छ ।२२ मंसिर, २०७८9 min read Share
‘फेसबुकमा क्या दामी लाग्थ्यो, बाहिर देख्दा त झुर लाग्यो’भर्चुअल दुनियाँमा रमाउन र निकै समय बिताउन थाल्दा नजिकका सँगको सम्बन्ध टाढा भइरहेको त छैन ? यी प्रश्नहरूका उत्तर आफैँ खोजौँ । र, सामाजिक सञ्जालमा कति समय बिताउने, के पोष्ट गर्ने, के नगर्ने, अरुका पोष्टबाट के ग्रहण गर्ने र कति प्रभावित हुने भन्नेमा सोचविचार गरौँ । शरीर र मन स्वस्थ राखौँ ।१८ कात्तिक, २०७८9 min read Share
हाम्रो पनि बुढेसकाल आउँदैछहाम्रो बुढेसकाल कस्तो होला, त्यो त आउने समयले बताउला । तर, हामीले हाम्रा वृद्ध आमाबुवालाई अहिले गरेको व्यवहार सम्झेर त्यतिखेर आँखामा पश्चातापको आँसु होइन, चित्तमा सन्तोष मिलोस् । आखिर हाम्रो पनि बुढेसकाल आउँदैछ । रोकेर रोकिने भए पो !५ असार, २०७८13 min read Share