Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कला साहित्य
१७ असोजमा चन्द्रागिरिमा नगरव्यापी बाँसुरी प्रतियोगिता हुँदै
१७ असोजमा चन्द्रागिरिमा नगरव्यापी बाँसुरी प्रतियोगिता हुँदै नेवारी मौलिक संस्कृति, परम्परागत बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चन्द्रागिरिमा नगरव्यापी बाँसुरी प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।