Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
एनपीएल आजदेखि, उद्‌घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम खेल्दै
एनपीएल आजदेखि, उद्‌घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि सुरु हुन लागेको हो ।