Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
बालपत्र
यातायात संचालनले निरन्तरता पाउला ? व्यवस्थापनमा व्यवसायीहरूबीच नै अलमल
यातायात संचालनले निरन्तरता पाउला ? व्यवस्थापनमा व्यवसायीहरूबीच नै अलमलकार्कीले ठोस योजना बनाएर सक्रियताका साथ यातायात क्षेत्रलाई चलायमान राख्ने बताइरहँदा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य भने व्यवसायीले मास्क लाएर मात्रै भएपनि संचालन गर्ने वताए । कार्की कडाईका साथ मापदण्ड पालाना गरेर संचालन गर्नेमा देखिए भने कर्मचार्य सरकारले सहयोग नगरेको भन्दै संघहरुले पिपिई लगायतका सुरक्षाका सामाग्री वितरण नगर्ने बरु कर्मचारी व्यवसायीले आफै व्यवस्था गर्नुपर्ने वताए ।२५ भदौ, २०७७