ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
कांग्रेस महाधिवेशन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
कांग्रेस महाधिवेशन
Sat, Oct 10, 2026
२४ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
समाज
प्रधानमन्त्री शाहको निर्देशनपछि आन्तरिक वायुसेवा कम्पनीहरू भाडादर घटाउन सहमत
आन्तरिक वायुसेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनर्निर्माण नहुँदा मेटिँदै जाजरकोट दरबारको अस्तित्व
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१७ असोजमा चन्द्रागिरिमा नगरव्यापी बाँसुरी प्रतियोगिता हुँदै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्द्रजात्रा औपचारिक रूपमा सुरु, हनुमानढोकामा उठाइयो लिङ्गो (तस्वीरहरू)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिहारमा आगलागीको जोखिम, यसरी रहनुस् सुरक्षित
रमाइलोको नाममा अवैधानिक रूपमा खरिद गरेर ठूला प्रकारका पटाका पड्काउँदा मानवीय स्वास्थ्यमा मात्र नभएर सम्पत्ति पनि नष्ट हुने सम्भावना हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौलिक पहिचान जर्गेना गर्न राजी बस्तीमा होमस्टे संचालन
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ राजी बस्तीमा होमस्टे संचालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे संचालनमा आएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पशुपति क्षेत्रका बालबालिकाः नदीको आश किरियाघरको बास
साना–साना मन्दिर अनि किरियाा घरमा गएर सुत्ने यी बालबालिकाहरु बिहानदेखि बेलुकासम्म दर्शन गर्न आउने दशानार्थी र लास जलाउनेहरुले फालेका पैसा र लुगा टिपेर भोक टार्दै र नाङ्गो शरीर ढाक्दै आएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि
ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइटीकाको उत्तम साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे'
मनवीर, छीता,अक्कले, हरिचन्द्रलगायतका मुक्त हलिया सरकारी घोषणा असफलताको प्रमाण हुन् । उनीहरू प्रतिनिधि पात्र मात्र हुन् सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय जिल्लाका मुक्त हलियाहरू ऋणकाे खाडल पुर्न फेरि हलिया बस्न बाध्य भएका छन् । सरकारले घाेषणाअनुसार काम नगरिदिँदा मुक्त हलियाहरू समस्यामा परेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट घरमै ज्यान गुमाउने संख्या बढ्यो
हालसम्मसम्म नेपालबाट कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । त्यसमध्ये होम आइसोलेसनमा ज्यान गुमाउनेको सख्या २ सय २६ छ । अस्पतालमा बेड अपुग हुन थालेपछि सरकारले गम्भीर अवस्थाका बाहेक अरू संक्रमितलाई घरमै आइसोलेसनमा बस्न आग्रह गर्यो । तर, घरमै ज्यान जानेको संख्या बढ्न थालेपछि संक्रमितमा भय उत्पन्न भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले सुनसान बनेको लुम्बिनीमा चहलपहल बढ्यो
दसैँपछिको समय घुमफिर एवं भ्रमणका लागि उपयुक्त हुने भएकाले पनि लुम्बिनीमा आन्तरिक पर्यटक आउने क्रम सुरु भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायाधीश त आए, तर श्रमिकले कसरी पाउँछन् न्याय ?
नयाँ श्रम ऐन जारी भएको तीन वर्षपछि मन्त्रिपरिषद् बैठकले श्रम अदालतमा न्यायाधीशहरू तोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७४ सालमा श्रम ऐन र नियामावाली संशोधन गरेर लागू गरिरहेको थियो । ऐनमा उच्च वा पुनरावेदन अदालतमा न्यायाधीश हुने योग्यता पुगेका व्यक्ति श्रम अदालतको अध्यक्ष वा सदस्य हुने व्यवस्था छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीयले सञ्चालनमा ल्याए डाँडोमा पानी घट्ट
घण्टौँ हिँडेर खोला छेउमा रहेका पानी घट्टमा गएर कुटानीपिसानी गर्ने स्थानीय गाउँ नजिकै घट्ट सञ्चालनमा आएपछि हर्षित भएका छन् । स्थानीयले जस्तापाताले छाएको दुई कोठे भवन निर्माण गरी घट्ट सञ्चालनमा ल्याएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीमा भारतको रोजगारी सहज, कति नेपाली भारतमा मजदुरी गर्छन् ?
कोरोना भाइरसका कारण भारतबाट नेपाल फर्किएका नेपाली कामदार गत भदौ महिनादेखि पुन: रोजगारीका लागि फर्कन थालेका छन् । नेपाल-भारत सिमाना क्षेत्रमा रोजगारीका लागि भारत जाने नेपाली मजदुरको दुई महिनादेखि भीड नै छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरले बिर्साएको ऐतिहासिक सुर्मादेवी मेला
वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने यो मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल, भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजबाट आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान सुरु
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि सुरु गरिँदैछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्'
बाजुरामा कुपाेषणका कारण बालविवाह मात्रै पनि हाेइन, यसका अन्य विभिन्न कारण छन् । यीमध्ये जिल्लामा कृषि उत्पादनमा कमीले पाेषिलाे खानाको अभाव निम्त्याउनुले पनि बालबालिकालाई कुपाेषणकाे शिकार बनाइरहेकाे कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जाेशी बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिथिलामा पर्वको उल्लास
महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुले गराइदिए छोराको चौरासी पूजा
बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग
नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्त्वको स्वीकृति
१२ वैशाख, २०७२ मा गएको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्त्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हत्या गरिएका नेकपा नेताकी पत्नी भन्छिन्, ‘पैसा चाहिँदैन, इन्साफ दिलाइदिनुस्’
पर्सामा नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका छन् । हत्या भएको एक साता हुँदासम्म पनि प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमान्नु भने अनाैठाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
233
234
235
236
Next
सर्च गर्नुहोस्