Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
घरेलु तथा साना उद्योग कार्यालयबाट चार बिचौलिया पक्राउ
घरेलु तथा साना उद्योग कार्यालयबाट चार बिचौलिया पक्राउ सेवाग्राहीको काम छिटो गराइदिने भन्दै अतिरिक्त शुल्क माग्ने चार जना बिचौलियालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।