Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।