Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
नेपाल एफएटीएफको ग्रे लिस्टमा कायममै,  सुधारका लागि के–के निर्देशन दियो ?
नेपाल एफएटीएफको ग्रे लिस्टमा कायममै, सुधारका लागि के–के निर्देशन दियो ? वाणिज्य बैंक, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी, घरजग्गा कारोबारलगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्नसमेत सुझाव दिइएको छ ।