ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Wed, Jun 25, 2025
११ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विदेशबाट फर्कने श्रमिकको व्यवस्थापनका लागि सरकार गम्भीर : मन्त्री ज्ञावली
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूको व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताए
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीका बेला सांसद विकास कोष चाहिन्छ भन्नेहरू जनविरोधी हुन् : धनराज गुरुङ
उनले कोरोना महामारीका बेला पनि सांसद विकास कोष चाहिन्छ भन्नेहरू जनप्रतिनिधि नभई जनविरोधी भएको बताए
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विभिन्न विस्फाेटक पदार्थसहित ३ जना पक्राउ
इलाम प्रहरीले विभिन्न विस्फाेटक पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा चैनपुर नगरपालिका–६ का ५४ वर्षीय हिमाल भन्ने पुष्प कोइराला, ताप्लेजुङ मुकुवाखोला गाउँपालिका–८ का २६ वर्षीय जलन भन्ने पासाङ डन्डु शेर्पा र उदयपुर तामलिक गाउँपालिका–६ का १९ वर्षीय सौरव भन्ने पासाङ तामाङ छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुलुकभर ६६ हजार नमुना परीक्षण, मदिरा सेवन काेराेनाका लागि झन् हानिकारक
सरकारले हालसम्म मुलुकभर पीसीआर र र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमुना परीक्षण गरेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोरु मारेको अभियोगमा १ जना पक्राउ
गोरखा प्रहरीले गोरु मारेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाेरखा सिरानचोक गाउँपालिका–३, थानिश्वराका ४८ वर्षीय शिव नेपाली छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहुमत-अल्पमत अहिले संकटको समाधान होइनः प्रभु साह
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्वमन्त्री प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना प्रभावले स्थानीयमा बढ्दै छ स्वास्थ्य चेतना
डडेल्धुराका स्थानीयले कोरोना भाइरसको महामारीबाट बच्न जीवनशैलीमा परिवर्तन गर्न थालेसँगै उनीहरूमा आफ्नो र परिवारजनको स्वास्थ्य सम्बन्धमा चेतना बढ्दै गएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. अम्बेडकरले काठमाडौं आएर भनेका थिए, ‘मार्क्स होइन, बुद्ध सही छन्’
अम्बेडकर प्रश्न गर्छन्, ‘साधनहरूको मूल्य के हो ? कसका साधन अन्ततः श्रेष्ठ तथा स्थायी छन् ? के साम्यवादीले यो भन्न सक्छन् कि आफ्ना मूल्यवान् साध्य प्राप्त गर्न उनीहरूले अन्य मूल्यवान् साधनलाई नष्ट गरेका छैनन् ? उनीहरूले निजी वा व्यक्तिगत सम्पत्ति नष्ट गरेका छन्’
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना अस्पतालमा चोरीको अनुसन्धान सुरु
कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरु गरेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा अैवध विदेशी कामदारलाई स्वदेश फर्कन १४ दिनको समय
१ जनवरीदेखि भिसा सकिएकालाई आउँदो १२ मेदेखि २६ मेसम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा विवादमा चिनियाँ कूटनीति
प्रधानमन्त्री ओलीका विरुद्ध मोर्चाबन्दी गरिएको भनिएका प्रचण्ड र माधवकुमार नेपालसँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको भोलिपल्टै नेकपाभित्रको विवाद कसरी साम्य हुन सक्यो ? त्यही विवाद १६ गते किन मिल्न सकेन ?
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकालाई सिल गर्न जनप्रतिनिधिको दबाब
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनकुमार श्रेष्ठले संयुक्त रूपमा सरकारलाई यस्तो आग्रह गरेका हुन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकहरूले अर्थतन्त्रमा असमानता सिर्जना गरे : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थाहरूले अर्थतन्त्रमा असमानता वृद्धि गरेको भन्दै त्यसमा सुधार गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिस्ट शासन भएका विश्वका यी ५ राष्ट्र
विश्वमा ९ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने ५ वटा एक देशमा कम्युनिस्ट सत्ता छ । जसमध्ये चारवटा (चीन, लाओस, क्युबा र भियतनाम) मार्क्सवादी–लेनिनवादी विचारधाराबाट निर्देशित छ भने उत्तर कोरियाको आफ्नै जुछे विचार अवलम्बन गर्दै आएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० प्रतिशत बढी रेमिट्यान्स गुम्छ : गभर्नर अधिकारी
आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताएका हुन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारी व्यवस्थापनमा केन्द्रित डडेल्धुरा प्रहरी
कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले सिंगो देश नै लकडाउन गरेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले लकडाउन अवधी थप्दै गएको छ । लकडाउनको यो समयमा धेरै ठाउँमा आपराधिक घटना बढेको गुनासो पनि सुनिदै छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मार्क्सवाद : सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त
मार्क्सवादले मानव सभ्यता र समाजलाई दुई वर्गमा विभाजित भएको मान्छ-शोषक र शोषित । यो विश्वास गरिन्छ कि श्रोत र संसाधन सम्पन्न वर्गले जहिले पनि उत्पादनको श्रोतमाथि आफ्नो अधिकार राख्न प्रयास गर्छ र अर्को वर्गलाई निरन्तर बुर्जुवा विचारधाराको आडमा वंचित राख्यो
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सल्यानमा चट्याङ लागेर १ बालिकाको मृत्यु, ५ घाइते
सल्यानको कुमाख गाउँपालिका–३ चिनालीमा चट्याङ लागेर १ बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7341
7342
7343
7344
Next
सर्च गर्नुहोस्