ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Fri, Jun 27, 2025
१३ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ब्राउनसुगर र हतियारसहित २ जना पक्राउ
झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
डडेल्धुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतले नेपालको लिपुलेक हुँदै मानसरोवर जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेको विरोधमा डडेल्धुरामा मोदीको पुत्ला दहन गरिएको हो ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमित भूमि फिर्ता ल्याउन प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेस
भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै संघीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता भएको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनगढी प्रयोगशालामा ४५ जनाको कोरोना रिपोर्ट नेगेटिभ
कैलालीको धनगढीस्थित पशुपन्छी अन्वेषणमा जडान गरिएको प्रयोगशालामा परीक्षण गरिएका ४५ जनाको नतिजा नेगेटिभ देखिएको छ । आज परीक्षण गरिएको गरिएको ४५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य सुरू हुँदै
बागमती प्रदेशको गौरव योजना पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण हुने भएको छ ।प्राविधिक अध्ययन जारी रहेको सुरुङमार्गको काम २०७७ बाटै सुरू हुने भएको हो ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी
दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामुदायिक टेलिभिजनको रोयल्टी र नविकरण शुल्क छुट गर्न माग
सामुदायिक टेलिभिजनहरूको संस्था एलाइन्स फर कम्युनिटी मिडियाले कोरोना संक्रमणको विपत्तिको बेलामा समुदाय स्तरमा सामुदायिक टेलिभिजनहरू अत्यन्त आर्थिक समस्यामा रहेकोले संकटबाट जोगाउन सरकारसँग आग्रह गरेको छ ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपन्नलाई खाना खुवाउँदै कांग्रेस डडेल्धुरा
लामो समयदेखि जारी लकडाउनका कारण डडेल्धुरा सदरमुकाममा अलपत्र परेका विपन्न नागरिकहरूका लागि पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेस डडेल्धुराले निःशुल्क खानाको व्यवस्था गरेको छ ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा ५ हजार विदेशी फिर्ता
कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका ४ हजार ८७४ विदेशी नागरिक आआफ्नो मुलुक फर्किएका हुन् ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरवाहिर जान पास चाहियो? यसरी पाइन्छ पास
सरकारले २६ वैशाखदेखि खुलेका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीकोे आवतजावतको लागि पास उपलव्ध गराउने भएको छ । यस्तो पास काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाट उपलव्ध गराउँदै छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा उपचाररत भोजपुर र झापाका २ संक्रमित डिस्चार्ज
विराटनगरमा उपचाररत थप २ जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । कोसी अस्पतालअन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका झापा र भोजपुरका २ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन्
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थल : ४२ सय रुख तत्कालै काटिने, सेनासँग एमओयूको म्याद थप
विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक, पहुँच मार्ग निर्माण तथा सो क्षेत्रमा पर्ने रुख काट्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्र (एमओयू)को म्याद थप्ने निर्णय पनि भएकाे छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ती हनुमान र यी हनुमान
बोतलसँग भोट साट्ने जनताले यही स्तरको नेता पाउँछन्, त्यस्तै विकास पाउँछन्, राजनीति पाउँछन्। राज्यकाेषका लुटेराहरू पनि हाम्रै भोटले जन्माएकाे त हाे
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलहाेत्राले चिकित्सक संघलाई दिए ५ हजार थान मास्क
आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्राले नेपाल चिकित्सक संघलाई ५ हजार मास्क हस्तान्तरण गरेका छन्
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा जागेका स्रष्टा
नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल काव्य सिर्जनामा नयाँ पुस्ता आकर्षित भएकामा मख्ख छन् । उनको विचारमा पहिले साधनारत साहित्यकारहरू पहिले पनि निरन्तर साधनामा थिए, अहिले पनि साधनारत छन्
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकार पक्राउ, एसपी पन्त भन्छिन्, ‘पछि कुरा गरौँला’
रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग
नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकद्वारा राहत वितरण
मुक्तिनाथ विकास बैंकले खाद्यान्न सामग्री सहयोग गरेको छ । घोराही शाखा कार्यालयले घोराही उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको हो
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7324
7325
7326
7327
Next
सर्च गर्नुहोस्