ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
Sun, Jun 29, 2025
१५ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कडा निगरानीमा उपत्यकाका सडक (फोटो फिचर)
उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नागरिकको आवतजावतमा कडाइ गरिएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट, यसरी गरिँदै छ खर्च
कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश-५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आविष्कारकर्ता बन्न चाहनुहुन्छ ? अब सरकारले दिन्छ अनुदान
समितिले अनुदानका लागि छनोट भएका प्रस्ताव पेस गर्ने व्यक्ति वा संस्थालाई अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी मापदण्ड तयार गर्ने, अनुदान रकमको सीमा, अनुदान दिने प्रस्तावको संख्या एवं अन्य शर्त निर्धारण गर्नेछ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गरिने
स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चले भन्यो : पीसीआर परीक्षणको दायरा बढाउनू
सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिपुलेकबारे अन्तर्राष्ट्रिय अदालत धाउन पनि पछि हट्नु हुँदैन : मन्त्री शाह
उनले अगाडि थपे, ‘त्यस कारण यो विष सजिलै समाधान हुन सकेन भने अन्तर्राष्ट्रिय अदालत जान सक्छ, अन्तर्राष्ट्रिय मञ्चमा जान सक्छ, अन्तर्राष्ट्रियस्तरमा जान सक्छ । तर, त्यसमा सरकार पछि हट्नु हुँदैन'
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुम्लामा क्वारेन्टाइन बसेकाले विद्यालयको शौचालय बनाइदिए
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ को क्वारेन्टाइनमा बसेका नागरिकले शौचालयले निर्माण गरेका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितमा किन देखिएन लक्षण ?
कोरोना भाइरस सर्नु र कोभिड रोग लाग्नु फरक कुरा हो,’ उनले भने, ‘जस्तैः एचआईभी सर्दैमा एड्स रोग लाग्दैन । त्यस्तै, कोरोना संक्रमणचाहिँ देखिन्छ । तर, कोरोना संक्रमणबाट हुने कोभिड रोग भने लागेको हुँदैन'
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिनी सांसदको निर्देशनः एनजीओ/आईएनजीओलाई झन्झट नदिनू
संसदको महिला तथा सामाजिक समितिले एनजीओ र आईएनजीओलाई काम गर्न असहज भएको भन्दै बाटो सहज बनाइदिन सरकारलाई निर्देशन दिएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्कीमा लकडाउनमा समेत बैकिङ कसुर मुद्दा, ६ करोड ३७ लाखका बाउन्स चेक
कास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका मुद्दा भयाबह बन्दै गएका छन् । व्यक्ति-व्यक्तिबीच आमसी समझदारीमा हुने लेनदेनले उग्ररूप लिएपछि पछिल्लो ४ महिनाको अवधिमा कास्की प्रहरीमा ४६ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज
देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ का ९२ संक्रमितको उपचार कहाँ र कसरी हुँदै छ ?
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ जना रहेका छन् । रूपन्देहीका ११ र कपिलवस्तुका २५ जना अहिले त्यहाँ रहेका छन् । ५ बेडको आईसीयूसमेत यस अस्पतालमा उपलब्ध छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पश्चिम सेती निर्माणका लागि डोटीमा बालियो ७ सय ५० टुकी
पश्चिम सेती निर्माण गर्न दबाब दिन डोटीमा ७ सय ५० टुकी बालिएको छ । वषौदेखि अलपत्र पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै डोटीमा बिहीबार दिउँसो ७ सय ५० टुकी बालिएको हो
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने
देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकुमा कोरोना जाँच गर्नेको भीड बढ्यो
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनैै बढेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने
दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना हुने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन अवधिभित्र विदेशमा १ सय ४४ नेपालीकाे मृत्यु, १ सय १४ शव अलपत्र
लकडाउन अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय १४ नेपालीको शव विदेशमा अलपत्र छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ल्याउन नसकिएकाले अलपत्र परेकाे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य, सुरुवात कालीमाटीबाट
देशभरि कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । उपत्यकामा राहत वितरण गर्ने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मीलगायतको कोरोना परीक्षण गरिनेछ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7313
7314
7315
7316
Next
सर्च गर्नुहोस्