ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
Mon, Jun 30, 2025
१६ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आगामी वर्ष राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना हुने
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना गरिने उल्लेख गरेको छ ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छिमेकी जिल्लामा कोरोना संक्रमित भेटिएपछि पाल्पा बन्द
छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४५ स्थानीय तहमा औद्यौगिक ग्राम विस्तार गरिने
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरको सिद्धिपुरका ४ घर सिल, वडा प्रवेश गरेकालाई घर फर्काइयो
ललितपुरको महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरका ४ वटा घरमा सिल गरिएको छ । बाहिर जिल्लाबाट मानिसहरू प्रवेश गरेकाले वडा कार्यालय र स्थानीय मिलेर ४ घरमा सिल गरिएको हो
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकैबाली फौजी कीराले खान थालेपछि संखुवासभाका किसान चिन्तित
संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारका किसानले लगाएको मकैबालीमा फौजी कीराको संक्रमण देखिएको छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'प्रदेश/स्थानीय तहका कार्यक्रम संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो'
पूर्वप्रधानमन्त्री एवं जनता सामाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिलेसम्मकै सबैभन्दा लामो नीति तथा कार्यक्रममा प्रस्तुत गर्दा सरकारले आत्मप्रशंसा बढी गरेको प्रतिक्रिया दिएका छन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा १० महिनामा ३२ प्रतिशत मात्र बजेट खर्च
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको १० महिनासम्म बजेट खर्च निकै कमजोर देखिएको छ । चालू आव २०७६/०७७ को वैशाख मसान्तसम्म प्रदेश सरकारले पूँजीगततर्फ कुल बजेटको ३२ दशमलव १ प्रतिशत मात्र खर्च गरेको छ ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कपिलवस्तुमा ७ पत्रकारसहित २ सय ६५ को स्वाब संकलन
कपिलवस्तुका ७ सञ्चारकर्मीसहित थप २ सय ६५ को स्वाब संकलन गरिएको छ । जिल्लाका विभिन्न पालिकामा स्वाब संकलन गरी आज प्रदेश ५ को भैरहवास्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ घण्टा के के बोलिन् राष्ट्रपतिले ? (पूर्णपाठ)
कोभिड-१९ का कारण सरकारको विकासका लक्ष्य र आर्थिक क्रियाकलापमा अवरोध सिर्जना भएको राष्ट्रपतिले नीति तथा कार्यक्रममा उल्लेख गरेकी छन् ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमित भूमि फिर्ताको प्रतिवद्धता ऐतिहासिक र प्रशंसनीय : कमल थापा
राष्ट्र प्रमुखको तहबाट सरकारको नीति तथा कार्यक्रममा नै पहिलो पटक लिम्पियाधुरालगायतका अतिक्रमित नेपालको भूमि फिर्ता लिने प्रतिवद्धता उल्लेख हुनु ऐतिहासिक तथा प्रशंसनीय छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरीफन्टा नाका हुँदै आएका नेपाली भन्छन्, ‘भारतमै मर्छाैं कि जस्तो लागेको थियो’
उनी भन्छन, ‘नचाहँदा नचाहँदै पनि कहिलेकाहीँ आँसु खस्दो रहेछ, यो खुसीको आँसु हो ।’ भारतीय कारेन्टाइनमा ५९ दिन बिताएका उनी त्यहाँका पीडा सम्झिँदै भन्छन्, उतै मर्छु कि जस्तो लागेको थियो, बाँचेरै आइयो’
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमितको संख्या बढे अस्पतालले थेग्न सक्छन् ? के छ सरकारी योजना ?
सामान्य भए पहिलो लेबलमा, जटिल भए दोस्रोमा, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरे तेस्रो लेबलमा उपचार हुन्छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कृषि संरचनाका लागि १ लाख करोडको प्याकेज घोषणा
भारतका केन्द्रीय वित्तमन्त्री निर्मला सितारमणले कृषिक्षेत्रको संरचना निर्माणका लागि १ लाख करोडको प्याकेज घोषणा गरेकी छन् ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो : राष्ट्रपति भण्डारी
नेपाल सरकार अन्तर्राष्ट्रिय सीमाको सुरक्षा गर्न प्रतिवद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकार अन्तर्राष्ट्रिय सीमारक्षाका लागि प्रतिवद्ध रहेको बताएकी हुन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सकियो राष्ट्रपतिको ३ घण्टा लामो सम्बाेधन, पुरानै शैलीमा नीति तथा कार्यक्रम
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । उनले सरकारले आगामी आवमा गर्ने कामलाई केन्द्रित गरेर तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न ३ घण्टाको समय लगाएकी हुन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी वर्ष सुख सर्वेक्षण गरिने, १२ सूचक तय
सरकारले आगामी आर्थिक वर्षमा सुख सर्वेक्षण गर्ने भएको छ । सुखी नेपाली समृद्ध नेपालको नारा अघि सारेको सरकारले सरकार गठन भएको चौथो वर्षमा सुखको सर्वेक्षण गर्ने भएको हो
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडाका ६५ उद्योग आंशिक क्षमतामा चल्दै, दैनिक करोडौँ घाटा
देशमा जारी लकडाउनले हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरू समस्यामा गुज्रिएका छन् । लकडाउनले करिब २ महिनासम्म बन्द रहेका उद्योगहरूले पूर्ण क्षमतामा चल्न नसक्दा दैनिक करोडौँ घाटा व्यहोर्दै आइरहेका छन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी आवमा पूर्व-पश्चिम राजमार्ग ४ लेनको बनाइने
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा पूर्व-पश्चिम राजमार्ग ४ लेनमा विस्तार गरिने उल्लेख गरेकी हुन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7308
7309
7310
7311
Next
सर्च गर्नुहोस्