Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग: खोकनाको समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग: खोकनाको समस्या समाधानका लागि प्रधानमन्त्रीको पहलप्रधानमन्त्री निवास, बालुुवाटारमा आइतबार राति भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका– २१को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको छ ।