ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना...
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हिजो मन लागेको खान पाइँदैनथ्यो, आज आफ्नै क्षमताले काठमाडौंमा घर जोडेको छु' (भिडियो)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी राजमार्ग पूर्ण रूपमा यातायात सञ्चालन अनुमति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकारीको झण्डै ८८ अर्ब जोखिममा रहेको अनुमानः कसरी फिर्ता हुन्छ बचत रकम ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेश प्रमुखले थाले काम
प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्य मन्त्री किरण गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नापी विभागमा पत्रकारको भीड, नमस्ते गर्दै पठाउँछन् सूचना अधिकारी
ढकाल सञ्चारकर्मीहरूसँग विनम्रतापूर्वक प्रस्तुत भइरहेका छन् । उनी जुनसुकै वाक्य सुरू गर्नुअघि पनि ‘यो कुरा ‘अफ द रेकर्ड’मा है’ भन्दै सुरू गर्छन् । र, टेलिभिजनका पत्रकारले ‘क्यामेराका अघि केही बोलिदिनुस् न’ भन्दा हात जोड्छन्, ‘कृपया मलाई बाध्य नपारिदिनुस्,’ भन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपनिर्वाचनः कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने देउवाको निर्णय
आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कास्की २ मा खेमराज पौडेललाई उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बोक्सी भन्दै ससुराले तातो फलामले डामे, पीडकलाई अझै उन्मुक्ति
पाँचथरको याङ्वरक गाउँपालिका–२, फलैंचामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै मानसिक र शारीरिक यातना दिइएको छ । बोक्सीको आरोप लगाउँदै ससुरा प्रसाद (परिवर्तित नाम)ले यातना दिएको पीडित लुना (परिवर्तित नाम)ले प्रहरीमा उजुरी दिएकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेमकिपाको र्याली
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भारतले नेपाली भूभाग अतिक्रमण गरी जारी गरेको नक्साको विरोध गर्दै विरोध र्याली प्रदर्शन गरेको छ । नेमकिपाले बुधबार भक्तपुरको कमलविनायकबाट सुरू गरेको विरोध र्याली विभिन्न स्थान परिक्रमा गर्दै सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले नेपाली भूभाग अतिक्रमण गरेपछि सामाजिक सञ्जालमा आक्रोश
नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नै भूभाग बनाएर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरू भएको छ । भारतले गत आइतबार सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेपछि नेपालमा तरंग उत्पन्न भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा सुरक्षाका लागि सेना खटाइनुपर्छ: युवा अभियान
‘सीमा रक्षाका लागि युवा अभियान’ले भारतद्वारा जारी नयाँ नक्सा खारेज गर्न माग गरेको छ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समावेश गरेकोमा आपत्ति जनाउँदै युवा अभियानले तत्काल नक्सा सच्याउन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसमा उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने जिम्मा देउवालाई
प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको उम्मेदवारलाई लिएर कांग्रेसमा विवाद चुलिएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विवादकै कारण उम्मेदवार टुंगो लगाउन सकेन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिपुलेक र लिम्पियाधुरामा कहिल्यै पुगेनन् सुरक्षाकर्मी
नेपाल–भारत दुई देशको सामरिक महत्त्वको क्षेत्र लिपुलेकमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नै छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेश प्रमुख कलौनीले थाले काम
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजबाट प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘प्रदेश प्रमुख नियुक्तिबारे आयोगसँग छलफल भएन’
सरकारले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेश प्रमुखहरुको बर्खास्तगी र नियुक्ति गरेको विषयमा निर्वाचन आयोग असन्तुष्ट देखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिसोका कारण तेस्रो दिनमै अनशनरत डा. केसीको स्वास्थ्य कमजोर
डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरू गरेका अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६५ किलोमिटर हिँड्न २ हजार ५ सय रुपैयाँ गाडी भाडा !
कर्णाली काेरिडोर अन्तर्गतको कालिकोटको जितेगडादेखि बाजुराको पिलीचौरसम्मको ६५ किलोमिटर सडकमा यातायात व्यवसायीहरूले यात्रुबाट २ हजार ५ सय रूपैयाँसम्म भाडा असुल्ने गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक्कासि बेहोस भएर ढेलेका प्रहरी निरीक्षक थापाकाे निधन
जुम्लामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अभिषेक थापाको निधन भएको छ । दैलेख जिल्ला नारायण नगरपालिका–८ घर भएका थापा सशस्त्र प्रहरी बलको ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले जारी गरेको नक्साप्रति साझा पार्टीको आपत्ति
नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभाग भनि नक्सामा समावेश गरेकोमा साझा पार्टीले आपत्ति जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्की–२ मा धनराज गुरुङको सम्भावना टर्यो
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद धनराज गुरुङ आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ बाट उम्मेदवार बन्ने सम्भावना टरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्राउन सुगरसहित धनगढीबाट दुई जना पक्राउ
प्रहरीले धनगढीबाट ४ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महरा जेल गएपछि प्रचण्डले भनेः नैतिक पतन लुकाउन पार्टीलाई ढाँटियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले ठूलो नैतिक गल्ती गरेको बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अपहरणकारीलाई गोली हानेर बालकको उद्धार
१० दिनदेखि अपहरणमा परेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरण गरी फिरौती रकम माग गरिरहेका व्यक्तिलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिँदै बालकको सकुशल उद्धार गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5169
5170
5171
5172
Next
सर्च गर्नुहोस्