इजलासमा न्यायाधीशसँग रवि लामिछानेको रोदन- श्रीमान् म पनि पीडित हुँ, बाहिरै बसेर मुद्दा लड्न पाऊँ 'सहकारी पीडितका पक्षमा अन्य दलभन्दा रास्वपाले धेरै काम गरिरहेको छ,' लामिछानेले भने, 'थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरु हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के-के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’