प्रचण्डलाई ओलीको कार्यगत एकताको प्रस्ताव, विद्याको नेतृत्व स्वीकार्न तयारएमाले पुनर्गठनको प्रयासमा लागेर उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसमेत उपमहासचिव योगेश भट्टराईको लाइनमा उभिएपछि ओली संकट टार्ने खेलोफड्कोमा सक्रिय छन् । त्यही खेलोफड्कोको प्रयासअनुसार नै ओलीले कार्यगत एकताको प्रस्ताव गरेका हुन् ।Share