Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बिजुलीको भ्याट हटेन, महसुल घटाएर अर्थमन्त्री वाग्लेलाई काउन्टर दिँदै ऊर्जामन्त्री श्रेष्ठ
बिजुलीको भ्याट हटेन, महसुल घटाएर अर्थमन्त्री वाग्लेलाई काउन्टर दिँदै ऊर्जामन्त्री श्रेष्ठ ऊर्जामन्त्री श्रेष्ठले हालको विद्युत् महसुल पुनरावलोकन गर्न भन्दै समिति नै गठन गरेका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति (बोर्ड) सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरिएको छ ।