Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रजातन्त्रका लागि लडेको कांग्रेसमा निरंकुशता सुरु भयो : शेखर कोइराला
प्रजातन्त्रका लागि लडेको कांग्रेसमा निरंकुशता सुरु भयो : शेखर कोइराला आइतबार विराटनगरमा भएको कांग्रेस संस्थापन इतर पक्षको प्रदेशस्तरीय एकता भेलालाई सम्बोधन गर्दै उनले निरंकुशतको लागि कांग्रेसको जन्म नभएको बताए ।