Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
धार्मिक सहिष्णुता र शान्तिका लागि संवाद गर्न श्रम संस्कृति पार्टीको आग्रह
धार्मिक सहिष्णुता र शान्तिका लागि संवाद गर्न श्रम संस्कृति पार्टीको आग्रह पार्टीका अध्यक्ष हर्क साम्पाङले जारी गरेको सन्देशमा शान्ति नै सुख र खुसीको आधार भएको उल्लेख गर्दै एक–अर्काको सम्मानबाट मात्रै समाजमा शान्ति स्थापना हुने बताएका छन् ।