Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमालेको निष्कर्ष– जेन–जीको असल अपेक्षामा विध्वंस मच्चाएर अरु नै तत्त्वले लाभ लिए
एमालेको निष्कर्ष– जेन–जीको असल अपेक्षामा विध्वंस मच्चाएर अरु नै तत्त्वले लाभ लिए नेकपा (एमाले) ले गत भदौमा जेन–जीको अपेक्षामा विश्वंस मच्चाएर गलत तत्त्व लाभ लिएको निष्कर्ष निकालेको छ । जेन–जी विद्रोहको एक वर्ष पुगेको अवसरमा प्रेस वक्तव्य जारी गर्दै एमालेले उक्त निष्कर्ष निकालेको हो ।