Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपा महामन्त्री बुर्लाकोटीले भने– विकास, समृद्धि र सुशासनमा सरकार प्रतिबद्ध छ
रास्वपा महामन्त्री बुर्लाकोटीले भने– विकास, समृद्धि र सुशासनमा सरकार प्रतिबद्ध छ महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।