Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास गरेको उल्लेख गरे ।