Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
लेख्न र देख्न छोडेका बालेन
लेख्न र देख्न छोडेका बालेन जेन–जीकै विषयमा एकातिर ढिलो गरी प्रतिक्रिया आयो । मुलुकले व्यहोरेको ठूलो मानवीय र भौतिक क्षतिबारे प्रधानमन्त्रीले औपचारिक सम्बोधनको कुनै आवश्यकता नै देखेनन् । २३ भदौबारे छोटो प्रतिक्रिया दिएका बालेनले २४ भदौको विध्वंसबारे त झन् केही बोल्दै बोलेनन्, लेख्दै लेखेनन् ।