संसदकी मनिटर क्रान्तिशिखा पाइलापाइलामा गर्छिन् सरकारलाई प्रश्नवालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका कामहरूलाई हेरेर सरकारकै असक्षमता भन्न सक्ने रास्वपाकी सांसद हुन् क्रान्तिशिखा धिताल । उनी पार्टीको सचेतक पनि हुन् । सचेतक भए पनि पार्टीको नेतृत्वमा रहेको सरकारको गल्तीमा ढाकछोप गर्ने काम उनले गर्दिनन् ।Share