Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
लामो समय निर्वाचित प्रधानमन्त्रीको इतिहास बनाएका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई
लामो समय निर्वाचित प्रधानमन्त्रीको इतिहास बनाएका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई प्रधानमन्त्री वालेन्द्र शाहले नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।