Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
फेसबुकबाटै थाहा पाएँ, इतर पक्षले खटाएको प्रतिनिधि बनेर जान्नँ : सीता गुरुङ
फेसबुकबाटै थाहा पाएँ, इतर पक्षले खटाएको प्रतिनिधि बनेर जान्नँ : सीता गुरुङ कांग्रेसनेतृ सीता गुरुङले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै इतर पक्षले खटाए पनि जिल्ला प्रतिनिधिको रूपमा नजाने बताएकी छन् ।