Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नहुने, भने– कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो
पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नहुने, भने– कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले सर्वोच्च अदालतमा कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक’ लाग्ने बताएका छन् ।