Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Mon, Apr 29, 2024
१७ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पर्यटन
शिशिर ऋतुमा तीन आरोहण समूहले पाए हिमाल चढ्ने अनुमति
शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ
१० पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिसमसकाे अवसर पारेर क्लब हिमालय नगरकोटले ल्यायाे विशेष अफर
नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटले क्रिसमसकाे अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विशेष याेजना सार्वजनिक गरेकाे छ । उक्त हाेटलले स्वदेशी र विदेशी दुवै पाहुनाहरूका लागि लाभदायी याेजना 'क्रिस्टमस एबोभ द क्लाउड्स स्पेसल अफर' ल्याएको हाे
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्यायो यूएई ? तस्करको सञ्जाल यूएईदेखि गाउँसम्म
नेपालबाट भिजिट भिसामा यूएई जानका लागि ५ हजारभन्दा धेरै प्रक्रियामा रहेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिजिट भिसामा म्यानपावरले कामदार पठाइरहेका छन् । विभागले भिजिट भिसामा जाने व्यक्तिको क्षमता र आर्थिक अवस्था कस्तो छ भनेर समेत अध्ययन गरिरहेको जनाएको छ ।
३ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ?
सुरूका महिनामा आम्दानी पनि राम्रै भयो । उनले चार जना कर्मचारी पनि राखे । तर, त्यसको एक महिना नबित्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै देशमा लकडाउन हुँदा उनको व्यवसाय चाैपट बन्यो र लकडाउन भएको ४ महिनापछि सटर भाडा नै तिर्न नसक्ने भएर होटल आफूले किनेको भन्दा कम मूल्यमा बेचिदिए
३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि खुले घोडेपानी र पुनहिलका होटल
नौ महिनादेखि बन्द म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ
१ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जाऔँ है पोखरा अभियान’ सुरु
कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले २४ मंसिदेखि २७ सम्म चारदिने भ्रमण कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए
२४ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिका
शक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको
२३ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अग्लिँदै सगरमाथा, नयाँ नाप भाेलि
सन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको छ । बेलायती भूगोलशास्त्रीहरूको पहलमा त्यसबेला सगरमाथाको उचाइ नापियाे, जसको नेतृत्व बीए गल्टिनले गरेका थिए
२२ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘ईयूले नेपाललाई कालोसूचीबाट हटाउने संकेत दिएको छ’
संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईको भनाइ छ । नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनले बताए ।
२२ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ महिनासम्म बन्द रहेको पर्वतीय उडान आजदेखि सुरु
लकडाउनको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान सुरुवात भएको छ । कोभिड-१९ संक्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरूपमा खुलेको हो
२० मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नीला ताल, हरियो शहर र खुसी नागरिक’को अभियानमा पोखरा
प्रकृतिको बरदान पोखरामा बढ्दो जनसंख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो शहर र खुशी नागरिक अभियान थालेको छ
२० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ महिनापछि खुल्यो टीकापुर पार्क
स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए ।
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गोठीकाँडा
सुर्खेतको गोठीकाँडा आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्न थालेको छ । प्रायः यहाँका स्थानीय शनिबारको समय गोठीकाँडामा बिताउन थालेका छन् । गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सजिलो हुने भएका कारण पर्यटककाे रोजाईमा गोठीकाँडा पर्ने गरेको हो
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गति लिँदै पर्यटन, प्रवर्द्धन रणनीति बनाउँदै बोर्ड
कोरोना महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र २ लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन्
१८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थलः सुरुमा ७ लाख रुख काटिने
विमानस्थलको जम्मा क्षेत्रफल आठ हजार हेक्टरमध्ये निर्माणको पहिलो चरणमा २ हजार ५ सय हेक्टर क्षेत्रफलमा ७ लाख रुख काटिनेछन् । पर्यटन मन्त्रालयका अनुसार पहिलो चरणमा ५ लाख ७५ हजार साना र १ लाख ९४ हजार ठूला रुख काट्नुपर्नेछ
१८ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्ज विमानस्थललाई हब एयरपोर्ट बनाउँछाैँ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको हब एयरपोर्टको रूपमा विकास गरिने बताएका छन्
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२०२२ मा नेपालमा पर्यटक बढ्छन् : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको संख्या निकै बढ्ने बताएका छन् । उनले लामो समय घरमा रहनुपरेकाले कोरोना संक्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे
१५ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको ८ महिनापछि सुरु भयो माउन्टेन फ्लाइट
सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्तरिक पर्यटक प्याराग्लाइडिङमा आकर्षित
करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा रहेको पोखरामा पनि गतिविधि सञ्चालन हुन थालेका छन्
११ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
42
43
44
45
46
47
48
...
64
65
Next
सर्च गर्नुहोस्