Skip
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
राजनीतिका अक्टोपस
बासभ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
राजनीतिका अक्टोपस
बासभ
Tue, Sep 15, 2026
३० भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
राेजगार
बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन
सरकारले ४८५ स्थानीय तहमा बेरोजगारको विवरण सङ्कलन गर्न रोजगार संयोजक खटाइसकेको छ भने बाँकी स्थानीय तहमा रोजगार संयोजक तोक्ने कार्य अगाडि बढाएको छ ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक
गत वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय आर्थिक गणनामा मुलुकभर नौ लाख २२ हजार ४४५ वटा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था र प्रतिष्ठान सञ्चालनमा रहेका देखिएको थियो ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘तीन बुढा’ले धानेको प्याङ
प्याङगाउँमा अहिले मुस्किलले दुई–तीन जना वृद्धले प्याङ व्यवसायको इतिहासलाई धानिरहेका छन् । एकातिर प्याङ बनाउन चाहिने बाँसको अभाव देखिन्छ भने अर्कातिर नयाँ पुस्ताले यो व्यवसायलाई नस्विकार्नु तथा प्याङको व्यवसायीकरण गर्न नसक्दा प्याङ व्यवसाय सङ्कटमा परेको छ ।
२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुक्रबारदेखि बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र परनिर्भर बनाउने विधेयक
२३ फागुनमा संसदमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्ने अधिकांश सांसदले विधेयकले नेपाली अर्थतन्त्रलाई जोखिममा पार्ने तर्क प्रस्तुत गरेका थिए । सरकारले बिदेशी लगानीको दुहाई दिदैँ नेपाली अर्थतन्त्रलाई परनिर्भर बनाउन खोजेको आरोप पनि सांसदहरुले लगाएका थिए ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाली भाषा परीक्षा आगामी जेठमा
भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार हजार युवालाई रोजगार बनाइँदै
उनले छोटो अवधिका तीन महिने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको एक वर्षः द्विपक्षीय श्रम सम्झौता र समझदारी प्राथमिकतामा
समझदारीअनुसार मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लािग स्वदेश आउन पाउनेछन् ।
१९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ ।
३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो छ रोजगारी पाउने व्यवस्था
एक आर्थिक वर्षमा न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएको वा सरकारले तोकेको न्यूनतम आयआर्जन हुने स्वरोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई बेरोजगार व्यक्तिका रुपमा हेरिएको छ ।
२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, बेरोजगार भए भत्ता पाइने
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौको राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरे ।
२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राडी बेच्न ओखलढुङ्गादेखि काठमाडौँसम्म
गाउँका धेरै युवा विदेश पुगेपनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए । ‘बाबुबाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुसी लाग्छ’, उनले भने ।
२९ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेल कुरेर बसेका छन् व्यापारी
रेल्वे नै बन्द भएपछि अचेल ब्यवसाय धान्न नै गाह्रो भईरहेको व्यापारीहरु बताउँछन् । रेल्वे बन्द भएपछि पत्रिका छोडेर चाउचाउ वेच्न थालेका कुसवाहा रेल आउने भएपछि फेरि पत्रपत्रिका कै व्यापार गर्ने सुरमा छन् ।
२८ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करोडसम्मका योजनामा डोजर चलाउन रोक
यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्दे्शिका मन्त्रिपरिषद्ले पारित गरेको छ । निर्देशिका फागुन १ देखि लागू हुँदैछ । जनप्रतिनिधिले डोजरलगायत उपकरण खरिद गरी सार्वजनिक निर्माणमा प्रयोग गर्दै आइरहेका छन् ।
२६ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ बाट पनि श्रम स्वीकृति
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कतारबाट फर्केर पुनः जाने तयारीमा रहेका भएका धनकुटाको चौविसे गाउँपालिका ५ का विजय खड्कालाई पहिलो श्रम स्वीकृति दिएर सो कार्यको थालनी गरे ।
२३ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवाका सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्नुपर्छः मन्त्री विश्वकर्मा
सरकारले अघि बढाएको समृद्ध नेपालः सुखी नेपाली सहितको राष्ट्रिय लक्ष्य हासिल गर्ने सवालमा युवाशक्तिको मुख्य भूमिका रहने उनको भनाइ छ ।
१३ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
73
74
75
सर्च गर्नुहोस्