खुराफातीकाे फेला परेपछि चेतेँ कुरा मानिसको नामभन्दा पात्र र प्रवृतिको हो । म त एउटा खुराफाती अन्यायमा परेर चेतेँ । भिन्न ठाउॅं भिन्न मान्छेसँग झन् धेरै सतर्क हुने निधोमा म अब पुगेको छु । तपाईं नि ?११ वैशाख, २०७८16 min read Share
रौतहटको उत्तरी भेगमा शिक्षाको विकास र वामपन्थी चेतना छर्ने गुरु ध्रुवमोहन अधिकारीगुरु अतीत भइसक्नुभयो । उहाँको कर्म र त्यसले दिएको परिणाम हाम्रो गाउॅंघरमा दिर्घकालसम्म रहिरहनेछ । आदरणीय गुरु ध्रवमोहन अधिकारीप्रति हार्दिक श्रद्धासुमन१२ चैत, २०७७9 min read Share
४० वर्षअघिकाे त्याे थारू बस्ती सम्झिँदा..नेपालका राजनीतिक दल, नेताहरू, सरकार र गैरसरकारी संस्थाहरू सबै ठूला कुरा मात्रै गर्छन् । तर, हात लाग्ने वा परिणाममुखी काम कहिल्यै गर्दैनन् । कहिले होला त्यस्तो, यही जुनीमा होला त ?२९ फागुन, २०७७8 min read Share
संगीत चिकित्साको त्यो हृदयविदारक दृश्यअस्पतालले मृत्युको मुखनजिक पुगेका बिरामीहरूलाई शान्तिपूर्वक मृत्यु स्वीकार गराउन संगीत चिकित्सा प्रयोग गरेको थियो । त्यही क्रममा संगीत चिकित्सकसँगै मैले त्यो हृदयविदारक दृश्य देखेको थिएँ २२ फागुन, २०७७8 min read Share
लाहुरे केटो : कहिले नारायणघाट, कहिले दार्जिलिङत्यो भयङ्कर मान्छेले मलाई सोध्यो, 'तँसँग कति पैसा छ ? तँ काम खोज्न दार्जिलिङ आएजस्तो छ । म तँलाई काम खोजिदिन्छु । तँसँग भएको सबै पैसा भोलि बिहानै मलाई दे । म तँलाई काममा लगिदिन्छु’१५ फागुन, २०७७23 min read Share
गोसाइँकुण्ड यात्रानुभूति : बास दिनुअघि तीन माना चामल मागेहाम्रो जात्रालु टोलीका सबैले सर भनेको सुनेर पसले शेर्पाजोडी दंग पर्याे । त्यति बेलासम्म त्यो गाउँमा शिक्षाको उज्यालो पुगेको थिएन । त्यसैले त्यो जोडीले मलाई अनुनय गर्ने शैलीमा भन्यो, 'सर, गोसाइँकुण्डबाट फर्केपछि हाम्रो गाउँमा मास्टर भएर बस्नुस् है ! हामी सबै गाउँले मिलेर सरको तलब दिऊँला’८ फागुन, २०७७11 min read Share
सम्झनामा एउटा असल मानिसअहिले सम्झँदा उदेक लाग्छ । सत्ता र शक्ति कति निष्ठुर र क्रूर हुन्छ । 'सादा जीवन उच्च विचार'का धनी नेता अधिकारी जनताको लोकप्रिय मत पाएर जित्दाजित्दै पनि उनलाई खासै अधिकार र कामको क्षेत्र नदिई केवल आलङ्कारिक प्रधानमन्त्री मात्र बनाइएको थियो । किन ? यो खोजको विषय हो१ फागुन, २०७७11 min read Share
सर्कियो, बाँचेर फर्कियो आपत्कालीन अवस्थालाई झेल्न र त्यसैअनुसार चल्न जान्ने जिल्ला प्रहरी प्रमुख विजय गुरुङ हुनुहुँदो रहेछ मेरो घुच्चुकमा धारे हातले हान्ने । उहाँले खाने कुरा सर्किएर नेपाल प्रहरीको पूर्वमहानिरीक्षकको मृत्यु भएको सत्य घटना सबैलाई सुनाउनुभएको थियो ।१० माघ, २०७७15 min read Share
अर्थतन्त्र : सक्कलबमोजिमको नक्कलस्वदेशको आर्जनलाई विदेशिनबाट रोक्न नसक्नेहरूले विदेशी लगानी भित्र्याउने उडन्ते गफ दिइरहे । स्कुल चलाउनु सुन खानी भेटाउनुबराबर हो भनेर लैबरीमा कुदेकाहरू लाटाले पापा हेरेझैँ भए । केही शिक्षा औ दीक्षा दिन कस्सिएका गौप्राणीहरू भीक्षा माग्नुपर्ने भए१ पुस, २०७७7 min read Share