बझाङमा चुनावी रौनक, थरीथरी योजना लिएर खेतमै पुगी मत माग्छन् उम्मेदवारहरूबझाङमा प्रमुख दुई राजनीतिक शक्ति नेकपा एमाले एक्लै र सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा जिल्लाका ग्रामीण बस्तीहरूमा पुगेर विकास गर्ने पूरानै आशा देखाई मतदाताहरूसँग मत मागिरहेका छन् ।२२ वैशाख, २०७९5 min read Share
बझाङका दुई पालिकामा एमालेबाट श्रीमान्श्रीमती नै अध्यक्ष र उपाध्यक्षका लागि सिफारिसनेकपा एमालेले बझाङका दुई पालिकामा श्रीमान् श्रीमतीलाई नै अध्यक्ष र उपाध्यक्षकाे उम्मेदवारका लागि नाम सिफारिस गरेकाे छ ।८ वैशाख, २०७९1 min read Share
बझाङमा पनि सत्ता गठबन्धन भत्किने सम्भावना, दलहरू आ-आफ्नै तयारीमाबझाङमा सत्ताधारी पाँच दलबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि चुनावी गठबन्धनको सम्भावना कम हुँदै गएको छ ।५ वैशाख, २०७९3 min read Share
बझाङमा कांग्रेस नेताकाे परिवार सवार जिप दुर्घटना : एक जनाकाे घटनास्थलमै मृत्यु, तीन जना घाइतेबझाङको बित्थडचिर गाँउपालिका ४ देउलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।४ वैशाख, २०७९1 min read Share
शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्दशिक्षकहरू शिक्षक सेवा आयोगको परीक्षा दिन जिल्ला बाहिर गएपछि सुदूरपश्चिका पहाडी जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् ।१५ चैत, २०७८3 min read Share
खप्तड र बडिमालिका घुम्न जाने आन्तरिक पर्यटक बढे, २५० जनाले गरे हेलिकोप्टरबाट अवलोकन१५ फागुन, २०७८3 min read Share
सुदूरपश्चिमका पहाडमा हिमपातः बाटाे थुनियाे, बिजुली काटियाे, बाहिर निस्कनै गाह्राेबिहीबार दिउँसोदेखि निरन्तरको हिमपातका कारण सुदूरपश्चिमको पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।२१ माघ, २०७८3 min read Share
१ फागुनदेखि हेलिकोप्टरबाट खप्तड घुम्न पाइने, हेली प्याकेज ल्याउँदै खप्तड होमस्टे१६ माघ, २०७८3 min read Share
चिसो बढेपछि तिंकरका सबैले छाडे गाउँ, छाङ्गरूमा पनि चौकीदार मात्रैछाङ्गरुभन्दा तिङ्करमा बढी चिसो हुने र हिमपात हुने भएपछि हिँउदको समयमा गाउँ मानवविहीन हुने गरेको छ । नेपालतर्फबाट बाटो नभएपछि भारतीय पक्षको अनुमति लिएर दुई गाउँका स्थानीय भारतको बाटो हुँदै खलङ्गा झरेको स्थानीय योगेश बोहराले बताए३ पुस, २०७८3 min read Share
बझाङले पहिलाेपल्ट पायाे कांग्रेस केन्द्रीय सदस्य, त्याे पनि पिछडिएकाे काेटामानेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बझाङबाट पहिलोपटक अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बझाङबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने उनी पहिलाे नेता बनेका छन् ।३ पुस, २०७८1 min read Share
बैतडीको सीमानाकामा कडाइ, भारतबाट फर्किनेहरूले सात दिन क्वारिन्टिनमा बस्नुपर्नेभारतबाट फर्किनेहरूको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गरिने र उनीहरूलाई अनिवार्य क्वारिन्टिनमा राखिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।२० मंसिर, २०७८2 min read Share
शौचालय जान्छु भनेर प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास'पासो लगाइसकेपछि चिच्याएको सुनेर महिला प्रहरीहरूले सौचालयको ढोका फोरेर उद्धार गरेको हो । पासो लाउन प्रयोग गरेको दोपट्टा लचकदार भएकोले उनको ज्यान जान पाएन,' बझाङका डीएसपी ज्ञानबहादुर विष्टले भने ।१९ मंसिर, २०७८2 min read Share
मदिरा सेवनपछि भएकाे कुटपिटबाट एक जनाकाे मृत्युएकआपसमा भनाभन हुँदा थापाले भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेको जनाइएको छ । १२ मंसिर, २०७८1 min read Share
कांग्रेस डाेटीकाे सभापतिका लागि फेरि मतदान हुँदै, देउवा पहिलाे चरणबाटै आउटनेपाली कांग्रेस डोटीको जिल्ला सभापति पदका लागि फेरि मतदान हुने भएको छ ।८ मंसिर, २०७८2 min read Share