होला त त्रिविको संकट मोचन ? फेरिएला त विश्वविद्यालयको शासकीय संरचना ?टीके प्रथाबाट जो नियमित विद्यार्थी होइन, त्यो विद्यार्थीको नेता, जो किसान होइन, त्यो किसानको नेता बन्छ ।५ पुस, २०८०12 min read Share
न्यायाधीशज्यूलाई टि–ब्रेकमा फोन पो आयो कि !न्यायाधीशले पेसी स्थगन गरेर चार लाइनका दुईवटा आदेश दिए । सर्वोच्चको ७३ नम्बर आदेश पनि राम्ररी पढेनन् । त्यसको मर्म र भावना पनि राम्रोसँग बुझ्न खोजेनन् । यो स्तरको स्वेच्छाचारिता देखियो१० भदौ, २०८०12 min read Share
अभियुक्तहरू झुटको खेती गर्दै छन्ज्यान मार्ने उद्योगका अभियुक्तले खुलेआम आन्दोलनको नेतृत्व गर्नु, हामीलाई केन्द्रीय सदस्यमा नसमेटिए हामी देखाइदिन्छौँ भनेर हाँक दिनुजस्तो कानुनी शासन र लोकतन्त्रमाथिको मजाक अरु के हुन सक्छ ?३० साउन, २०८०6 min read Share
ज्यान मार्ने उद्योगका अभियुक्त मनोनीत नगरेर नेविसंघले ठीकै गर्योनेविसंघ अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समिति विस्तार गर्दा ज्यान मार्ने उद्योगका अभियुक्त योगेन्द्र रावललगायतलाई नसमेटेर ठीक निर्णय गरेका छन् । यो निर्णय किन पनि प्रशंसनीय छ भने यसले पार्टीभित्र थुप्रै कांग्रेसजन सत्य र न्यायका पक्षधर छन् भन्न खोजेको छ । २५ साउन, २०८०4 min read Share
'विद्यार्थी डन'को आक्रमणबाट मुस्किलले बाँचेका प्राध्यापकको बकपत्रकक्षामा आउनेहरू मात्रै मेरा असली विद्यार्थी हुन् । गुण्डाको सहारा लिएर राजनीति गर्नेले न त असल विद्यार्थीलाई प्रतिनिधित्व गर्छन्, न त उनीहरूसँग विद्यार्थी हकहित र विश्वविद्यालय सुधारको कुनै एजेण्डा हुन्छ । टुरिस्टहरू विद्यार्थी नेता बन्ने र बनाइने परम्परा विश्वविद्यालय र देशका निम्ति दुर्भाग्य हो२ मंसिर, २०७७ Share