नेपाली कभर सङ गाउने तीन बर्मेलीनेपालीभाषीको जमघट तथा दसैँ, तिहार, तीजजस्ता पर्वमा नेपाली गीतका सीडी र क्यासेट निकालेर बेच्दै हिँड्नेहरू पनि बर्मामा भेटिन्छन्२८ पुस, २०७७9 min read Share
बर्मेली चुनावमा हारेका तीन गोर्खालीनेपालीभाषी मात्र होइन बर्मामा बर्मेलीबाहेक अन्य मातृभाषीको बर्मेली नाम र घरमा बोलाइने छुट्टै नाम हुन्छ। बर्मामा बर्मेलीबाहेक सयभन्दा धेरै अन्य भाषी वा जाति छन्। बर्मेलीकरणको चपेटामा परेकाले धेरैले बर्मेली नाम भने राखेकै हुन्छन्।२९ कात्तिक, २०७७ Share
झल्झली नेपाल सम्झाउने बर्मेली गाउँ माेगाेक घुम्दै जाँदा जे देखियाे...‘मोगोक नगए त तपाईंलाई बर्मा घुमेको मान्न मिल्दैन,’ धेरैजसो नेपालीभाषी बर्मेलीले ओठ फालेरै, मुन्टो दायाँबायाँ हल्लाएर भन्ने । जे प्रश्न सोधे पनि, ‘ए त्यो त मोगोक जानुपर्छ’ भन्ने । प्रश्न जस्तै: ‘खोइ त बर्मामा नेपालको झल्को दिने नेपाली गाउँघर ? खोइ त नेपाली देउसी-भैलो ?२९ असोज, २०७७ Share